सरुलाई मिस कल्चर उपाधि

आदर्श समाज सम्वाददाता
असाेज १५, २०७५

पोखरा, १४ असोज।पाँचौ मिस कल्चर नेपाल २०१८ को उपाधि पोखराकी सरु अधिकारीले जितेकी छिन् । पुष्पाञ्जली फेसन एण्ड इभेन्टले आयोजना गरेको प्रतियोगितामा १७ प्रतिश्पर्धीलाई पछि पार्दै उनले उपाधि हात पारेकी हुन्। उनले सुजुकी स्कुटर पाउनेछिन् ।

प्रतियोगितामा सन्जु भट्टराई फष्ट रनर अप, सेफिया परियार सेकेण्ड रनर अप, निरुता भण्डारी थर्डर रनर अप र एलिसा श्रेष्ठ फोर्थ रनर अप भइन् । भ्यूअर च्वाइस सुस्िमता बिक, अर्गनाइजर च्वाइस कञ्चन थापा मगर र विष्णु खत्री तथा मोष्ट ट्यालेण्ट रिस्ता घिसिङले प्राप्त गरिन् ।

प्रतियोगितामा वेस्ट स्किन दिपा शर्मा, वेस्ट फिगर सन्जिता पाण्डे, वेस्ट क्याटवाक तथा वेस्ट पर्सनालिटी विष्णु खत्री, मस्ट फोटो जेनिक निरुता भण्डारी, मोष्ट कन्फिडेन्ट तथा मोष्ट पपुलर एलिसा श्रेष्ठ, मोष्ट इन्टिलिजेन्ट  तथा वेस्ट कल्चरल ड्रेस शशी रानामगर, वेस्ट हेयर रिस्ता घिर्सिङ, वेस्ट स्माइल सुस्िमता बिक, वेस्ट डान्स लिजा गुरुङ, मस्ट फ्रेण्डिली मिलिना आचार्य, मस्ट ब्यूटिफल कञ्चन थापामगर, मस्ट युनिक अम्सु गौतम, मस्ट पर्सनालिटी समिक्षा बिक, मोष्ट क्रियटिभ सोफिया परियार, मोष्ट एक्टिभ तथा मोष्ट डिसिपिलिन सपना सुनार, मोष्ट हेल्पफुलको उपाधि सरु अधिकारीले हात पारिन् ।

‘हाम्रो सँस्कृति हाम्रो पहिचान, लोप उन्मुख संस्कृति जोगाउने हाम्रो अभियान’ भन्ने नारासहित गत साउनबाट सुरु भएको प्रतियोगितामा प्रतियोगिहरुले लोपउन्मुख जातजातीका भेषभूषाहरू झल्किने पहिरन लगायतका कार्यक्रम संयोजक शोभा गौतमले बताइन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री  रामशरण बस्नेतले गण्डकी प्रदेश संस्कृतिले धनी भएकाले सबै संस्कार र संस्कृतिको जगेर्ना गर्दै प्रबर्द्धनमा राज्य अघि सर्ने बताए । सोही अवसरमा कास्की जिल्लामा क्रियाशिल विभिन्न आमा समूहहरूलाई समेत सम्मानसमेत गरिएको कार्यक्रम सहसंयोजक दिनेश शर्माले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

  • अक्षरयात्राको २१० औं शृंखला खास्टेतालमा

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । जीवन र जगत्को यथार्थबोधका लागि अक्षरयात्रा भन्ने उद्घोषका साथ वि.सं. २०६२ साल असारदेखि निरन्तर सञ्चालन गर्दै आएको पर्यटकीय…
  • छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित

    आदर्श समाज सम्वाददाता वैशाख ९, २०८१
    पोखरा । छन्द दिवस अवसरमा शनिबार माधव वियोगी वाङ्मय प्रतिष्ठानले छन्दकविता वाचक शिव त्रिपाठीलाई छन्द बचाऊँ वाचनकला पुरस्कार प्रदान गरेको…
  • सबीको अपरिभाषित आभा लोकार्पित

    आदर्श समाज सम्वाददाता वैशाख ९, २०८१
    काठमाडौं । मुक्तक साधनामा २ दशकदेखि क्रियाशील सबी श्रेष्ठको कृति ‘अपरिभाषित आभा’ शनिबार काठमाडौंमा लोकार्पण गरिएको छ । आवरण प्रकाशनले…
  • छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । छन्द दिवस अवसरमा शनिबार माधव वियोगी वाङ्मय प्रतिष्ठानले छन्दकविता वाचक शिव त्रिपाठीलाई छन्द बचाऊँ वाचनकला पुरस्कार प्रदान गरेको…
  • सिर्जनशीलमा दार्शनिक ज्ञानको प्रबोधीकरण

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान पोखरामा शनिबार कवि शिरोमणि लेखनाथ पौड्यालका काव्यमा अद्वैत वेदान्त दर्शन शीर्षकको अनुसन्धानमा केन्द्रित रही प्रबोधीकरण…

hero news full width