पोखरा, १० वैशाख । नेपाल पत्रकार महासंघ प्रदेश ४ को अधिवेशनमा त्रिभुवन पौडेल निर्विरोध भएका छन् ।
यस्तै प्रदेश उपाध्यक्षमा नारायणप्रसाद शर्मा, उपाध्यक्ष (महिला) शान्ति गुरुङ, महासचिव गणेश पौडेल, सचिव इन्द्रप्रसाद पौडेल, सचिव (समावेशी) रुद्र श्रीष मगर, कोषाध्यक्ष दीपक भट्टराई छन् । सदस्य खुलातर्फ खेमबहादुर सारु, गोविन्दप्रसाद सुवेदी, वसन्तराज अधिकारी, राजेन्द्र न्यौपाने, रामजी प्रसाद लम्साल, सन्तोष गौतम, सुशीलबाबु श्रेष्ठ, सदस्य महिलातर्फ अञ्जना तिमिल्सिना, कमला केसी, रविना ढकाल, सदस्य दलितमा राजेश सोनाम, सदस्य आदिवासी जनजाति शीला गुरुङ, संगम र्घर्ती, सदस्य अल्पसंख्यक/अपांगता शेष मोहम्मद हनिफको अन्तिम नामावली प्रकाशित गरिएको मुख्य निर्वाचन अधिकृत सुरेन्द्र थापामगरले जानकारी दिए ।
उनका अनुसार यस प्रदेशमा मधेशी २ सदस्य कोटामा कुनै उम्मेदवारी नपरेकोले खुला सदस्यमा कायम गरिएको हो । आइतबार भएको उम्मेदवारी दर्ता तथा सोमबार दावी विरोध तथा उम्मेदवारी फिर्ताको समय दिइएको थियो । जसमा कसैको दावी विरोध परेन भने उम्मेदवारी फिर्ता आएन। जसअनुसार वैशाख २२ मा हुने चुनाव अगावै प्रदेश ४ मा कार्यसमिति सर्वसम्मत भएको हो ।
Related News
सम्बन्धित समाचार
मधेशका सभामुखको टोली महेन्द्रगुफामा
प्रकटको स्मरणमा फिल्म ‘प्रतिबद्धता’ प्रदर्शन
कैदीबन्दी न्यायिक सरोकारमा नलबहादुर मनोनित
आगोलागी नियन्त्रणसम्बन्धी सचेतना
पोखरा ६ मा साबुन बनाउने तालिम
hero news full width
मुख्य समाचार
मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
वैशाख १७, २०८१गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
वैशाख १७, २०८१आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
वैशाख १७, २०८१गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
वैशाख १७, २०८१बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी
वैशाख १७, २०८१