काठमाडौ २१ फागुन । प्रतिनिधिसभाको अन्तरिम कार्यविधि-२०७४ पारित भएको छ । प्रतिनिधिसभाको सोमबार संसद भवन नयाँ बानेश्वरमा बसेको पहिलो बैठकले अन्तरिम कार्यविधि पारित गरेको हो।
बैठकले प्रतिनिधिसभाको अन्तरिम कार्यविधि-२०७४ बमोजिम सभामुख तथा उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सांसदको नाम मनोनयन गरेको छ। खगराज अधिकारी, मनबहादुर विश्वकर्मा, लक्ष्मणलाल कर्णर उमाशंकर अरगरियालाई मनोनित गरिएको छ। राष्ट्रियसभाको अन्तरिम कार्यविधि-२०७४ पनि सोमबार पारित भएको छ।
बैठकले राष्ट्रियसभाको अन्तरिम कार्यविधि-२०७४ अनुसार अध्यक्ष तथा उपाध्यक्षको अनुपस्थितिमा अध्यक्षता गर्न पर्शुराम नेघी गुरुङ, राधेश्याम अधिकारी र कालिबहादुर मल्ललाई मनोनयन गरेको छ।
दुवै सभाको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाइएको थियो। दुवै सभाको बैठक मंगलबार विहान ११ बजेका लागि बोलाइएको छ।
Related News
सम्बन्धित समाचार
मुख्यमन्त्रीले आज विश्वासको मत लिने, मन्त्रालय टुंग्याउन माओवादीको माग
रवीन्द्र अधिकारीको ५५ औं जन्मजयन्ती
स्थानीय तहका जनप्रतिनिधिलाई एमालेको प्रशिक्षण
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
hero news full width
मुख्य समाचार
पोखरा देशभरकै प्रदूषित सहर
पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
वैशाख २२, २०८१गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१