पोखरा। पोखरा महानगरपालिकाका सवइन्जिनियर उषाकिरण रोकाया अख्तियारको फन्दामा परेकी छन् । उनलाई पोखरा ५, मालेपाटनबाट अख्तियारले बुधबार राति १ लाख ५० हजार घूस सहित पक्राउ गरेको हो ।
अख्तियारले गोदार इन्जिनियरिङ कन्सल्टेन्सी सेवाका सुरज कुँवरलाई पनि पक्राउ गरेको छ । कुँवर भने पोखराको महेन्द्रपुलबाट पक्राउ परेका हुन् । उनीहरुले सेवाग्राहीको घर निर्माण सम्पन्न प्रमाणपत्र दिलाउने प्रयोजनार्थ घूस लिएको अभियोग छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराका प्रमुख आस्मान तामाङले उक्त रकमसहित पक्राउ गरिएको र कारबाही प्रक्रिया हुँदै गरेको जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
सराङकोटमा सहिद स्मृति भवन निर्माण
पोखराका स्पामा बालिकालाई लगाइन्छ यौनजन्य कार्यमा, ६ जनाको उद्धार
बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ
पोखरामा फोहोरबाट रोजगारी सिर्जनाका लागि कोरियाको ९८ लाख अमेरिकी डलर सहयोग
व्यास नगरपालिकामा मेयर चुनावको पुन मतगणना गर्न आदेश
hero news full width
मुख्य समाचार
पोखरामा बुद्ध जयन्तीको सप्ताहव्यापी कार्यक्रम
जिबी राईको राहदानी रद्द भएन
जेठ १, २०८१पोखराको प्राइम सहकारी पनि समस्याग्रस्त, डेढ अर्ब हिनामिना
जेठ १, २०८१सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम (पूर्णपाठ)
जेठ १, २०८१राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत
जेठ १, २०८१लोकतान्त्रिक आन्दोलनका जिउँदा सहिद खगेन्द्र सर
जेठ १, २०८१