पोखरा । लायन्स क्लब अफ पोखरा अन्नपूर्णमा वर्ष २०२४/२५ का लागि गणेशलाल श्रेष्ठ ‘छवि’ सर्वसम्मत अध्यक्ष चुनिएका छन् । प्रथम उपाध्यक्षमा ओमप्रसाद सुवेदी, द्वितीय उपाध्यक्ष दुर्गाप्रसाद जोजिजु, तृतीय उपाध्यक्ष मुक्ति सुवेदी, सचिव प्रकाश सुवेदी र कोषाध्यक्षमा लीलाबहादुर गुरुङ छन् ।
गर्भनर थिम सेयरिङ ह्यापिनेस चियरपर्सन धु्रव श्रेष्ठ, न्यु क्लब एक्सटेन्सन चियरपर्सन डम्मरसिं गुरुङ, मेम्बरसिप ग्रोथ चियरपर्सन रुद्र घले, सर्भिस चियरपर्सन सूर्यप्रसाद बराल, मार्केटिङ चियरपर्सन सुरेशबहादुर श्रेष्ठ, क्म्युनिकेसन चियर पर्सन दूधमान गुरुङ छन् । डाइरेक्टरहरुमा अर्जुन पोखरेल, योगराज पौडेल, कृष्णप्रसाद श्रेष्ठ, दिनेश तुलाचन र विजय पौडेल छन् ।
कार्यक्रममा निवर्तमान डिस्ट्रिक गर्भनर ध्रुव श्रेष्ठले लायनवादलाई आत्मसात गरी अघि बढ्न आग्रह गरे । सिनियर चिफ एडभाइजर सोनाम साङपोले विगतमा गरेको काम भन्दा पनि अझ फरक तरिकाले काम गर्नुपर्ने बताए । कार्यक्रम अध्यक्ष विष्णुकुमार गुरुङको अध्यक्षतामा भएको थियो ।
Related News
सम्बन्धित समाचार
लायन्स सदस्यलाई मनिपालमा छुट
जिल्ला अध्यक्षमा हारेका अधिकारी मुख्य न्यायाधिवक्ता
३२ युनिट रगत संकलन
लायन्स पोखरा फर्निसिङको अध्यक्षमा गोविन्द शर्मा
लायन्स आदर्श चौतारीमा सूर्य पोख्रेल
hero news full width
मुख्य समाचार
पहिले छाती नाप्न गल्ला आउँथे, अहिले एजेन्ट
जग्गाधनीले रोके रुपाताल परियोजनाको काम
वैशाख ३०, २०८१चेक बाउन्सको समस्याले व्यवसायी र प्रहरीलाई हैरान
वैशाख ३०, २०८१मातहतका कार्यालयको दैनिक प्रगति पेस गर्न मुख्यमन्त्री अधिकारीको निर्देशन
वैशाख ३०, २०८१नियन्त्रित मुद्रास्फीति, शोधनान्तर र चालुखाता बचतमा
वैशाख ३०, २०८१फेवाबाट जलकुम्भी हटाउन अभियान सुरु
वैशाख ३०, २०८१