लियो क्लब चौतारीमा सहनशील

आदर्श समाज सम्वाददाता
वैशाख ३१, २०८१
Leo Club Photo

पोखरा । लियो क्लब अफ चौतारी पोखरा अध्यक्षमा सहनशील बराल सर्वसम्मत निर्वाचित भएका छन् ।

क्लबको २५ औं वार्षिक साधारण सभाबाट उपाध्यक्षमा केनुका थापा, द्वितीय उपाध्यक्ष साधना हमाल, सचिव स्मृति पौडेल, सहसचिव विवेक आचार्य, कोषाध्यक्ष प्रमिशा पौडेल र सहकोषाध्यक्ष अनिशा पौडेल चयन भए ।

जनसम्पर्क अधिकारीमा आशिका रानाभाट, टेमर इ.भागवत् महत, सचेतकमा सुजिता आचार्य, आइटी हेड समित पौडेल खेल विकास अधिकृतमा अनुपा पौडेल, अन्तर्राष्ट्रिय सम्बन्ध अधिकृतमा धनीराम शर्मा, संस्कृति संरक्षण अधिकृतमा लियो जमुना पौडेल, मिडिया समिति अधिकृतमा पुरुषोत्तम पराजुली र मुख्य समिति अधिकृतमा लियो इ. ज्ञानेन्द्र कँडेल चयन भए ।

सदस्यमा अर्जुन अधिकारी, अस्विन पौडेल, गरिमा पौडेल, नीकिता सुवेदी, निश्चल भण्डारी, नीशा सुवेदी, प्रदीप बास्तोला, सज्जन ढुंगाना र इ. सञ्जय थापा छन् ।

अधिवेशन उद्घाटन गर्दै क्लब पूर्व अध्यक्ष तथा प्रमुख क्लब सल्लाहकार हरिहर पराजुलीले नेतृत्व विकासमा लाग्नुपर्ने बताए ।

कार्यक्रम सञ्चालन सहसचिव स्मृति पौडेल र स्वागत मन्तव्य उपाध्यक्ष सहनशील बरालले थिए ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width