पोखरा । नेपाली कांग्रेसका नेता एवं पोखरा महानगरपालिका– २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङलाई पितृशोक परेको छ ।
उनका पिता अम्बरबहादुर गुरुङको बुधबार साँझपख पोखरा २७ स्थित निवासमै निधन भएको हो ।
अम्बरबहादुर ९६ वर्षका थिए । उनको अन्त्येष्टि बिहीबार बिहान ११ बजे शवयात्रासहित रिठेपानी घाटमा गरिने परिवारका सदस्यले जनाएका छन् ।
नेपाली कांग्रेस पोखरा महानगर सचिव टुबराज बास्तोलाले गुरुङको निधनप्रति दुख व्यक्त गर्दै देहमुक्त आत्माको चिरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् ।
साथै शोकाकुल परिवारजनमा उनले समवेदना व्यक्त गरेका छन् ।
Related News
सम्बन्धित समाचार
रोटरी काठमाडौं हेरिटेजको पदस्थापन
पोखरामा १४ मजदुर सम्मानित
‘शान्ति छर्न ब्रह्मकुमारी विश्वविद्यालयको योगदान’
रानाभाट/भाटलाई छुट्टै जातिमा सूचीकृत गरिने
मानव सेवा अश्रममा खाना खुवाइयो
hero news full width
मुख्य समाचार
सूर्यदर्शन सहकारीको अनुसन्धान प्रतिवेदन बुझाइयो
पूर्वन्यायाधीशको निधनपछि गण्डकी सरकार विरुद्धको रिटसहित सर्वोच्चका सबै सुनुवाइ स्थगित
वैशाख २७, २०८१आगलागीले सुन्तलाको बगैंचा सखाप
वैशाख २७, २०८१पोखराका घरको नक्सापास अब अनलाइनबाटै, युएनडिपीको सहयोग
वैशाख २६, २०८१कसको हातमा पर्ला वर्ष खेलाडीको उपाधि ?
वैशाख २६, २०८१गण्डकी प्रज्ञा–प्रतिष्ठानले ७ जना श्रष्टालाई सम्मान गर्दै
वैशाख २६, २०८१