पोखरा । पोखरामा लेकसाइडमा पर्यटकलाई दुख र हैरानी दिएको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । मंगलबार राति ८ बजे हल्लनचोक क्षेत्रमा पर्यकटलाई बाटो छेकी होटल मिलाइदिन्छौं भन्दै उनीहरुको व्याग तान्ने तथा
पैसाको बार्गेनिङ गर्दै गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा पोखरा ६ लेकसाइड बस्ने २२ वर्षीय सुदीप अर्याल, २६ वर्षीय सन्दीप गिरी, १९ वर्षीय सुमन शर्मा, २० वर्षीय नेत्रबहादुर प्रधान, २३ वर्षीय सुशील महतो र २६ वर्षीय राजन पौडेल हुन् । कास्की प्रहरीका सूचना अधिकारीका अनुसार उनीहरुलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसूरअन्तर्गत अभद्र व्यवहार गर्न नहुने मुद्दामा ७ दिन म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ ।
Related News
सम्बन्धित समाचार
सराङकोटमा सहिद स्मृति भवन निर्माण
पोखराका स्पामा बालिकालाई लगाइन्छ यौनजन्य कार्यमा, ६ जनाको उद्धार
बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ
पोखरामा फोहोरबाट रोजगारी सिर्जनाका लागि कोरियाको ९८ लाख अमेरिकी डलर सहयोग
व्यास नगरपालिकामा मेयर चुनावको पुन मतगणना गर्न आदेश
hero news full width
मुख्य समाचार
पोखरामा बुद्ध जयन्तीको सप्ताहव्यापी कार्यक्रम
जिबी राईको राहदानी रद्द भएन
जेठ १, २०८१पोखराको प्राइम सहकारी पनि समस्याग्रस्त, डेढ अर्ब हिनामिना
जेठ १, २०८१सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम (पूर्णपाठ)
जेठ १, २०८१राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत
जेठ १, २०८१लोकतान्त्रिक आन्दोलनका जिउँदा सहिद खगेन्द्र सर
जेठ १, २०८१