पोखरा । भीरबाट खसेर घाइते भएका कलाकार प्रकाश घिमिरेको स्वास्थ्य अवस्था सुधरोन्मुख रहेको छ । अस्पताल स्रोतका अनुसार घिमिरेको स्वास्थमा केही सुधार भएको, बोलाउँदा सुनेको प्रतिक्रिया दिने अवस्थामा छन् ।
उनको हाल आइसियूमा राखेर उपचार भइरहेको छ। घिमिरेका छोरी र ज्वाइँ समेत चिकित्सक रहेकाले अस्पताल एवं उपचारमा सलग्न विशेषज्ञ चिकित्डासकसँग निरन्तर सम्पर्कमा रहेको मणिपाल मेडिकल कलेजका मेसु डा अभिषेक मास्केले बताए ।
शुक्रबार बिहान पोखरा ३ नदीपुरको भिरमा घाँस काट्ने क्रममा उनी लडेर घाइते भएका हुन् ।
Related News
सम्बन्धित समाचार
७ श्रष्टालाई गण्डकी प्रज्ञा प्रतिष्ठानको सम्मान
‘घरजग्गा खरिदबिक्री नहुँदा अर्थतन्त्र कमजोर’
२२ महिनामा पनि बनेन हरिचोक–याम्दी खण्डको २ किमी सडक
पानीका मुहान सुक्न थालेपछि संरक्षण गरिँदै
राष्ट्रिय माविको दौडमा तेञ्जन र कविता प्रथम
hero news full width
मुख्य समाचार
अर्जुन र सुस्मिता बने वर्ष खेलाडी
दीर्घकालीन असर गर्ने निर्णय नगर्न अधिकारी सरकारका नाममा अन्तरिम आदेश- हेर्नुहोस् आदेश
वैशाख २८, २०८१साना योजना सिधै प्रदेश र स्थानीय सरकारलाई हस्तान्तरणः प्रधानमन्त्री
वैशाख २८, २०८१मुस्ताङको लोमान्थाङमा वैकल्पिक सडक निर्माण
वैशाख २८, २०८१सूर्यदर्शन सहकारीको अनुसन्धान प्रतिवेदन बुझाइयो
वैशाख २७, २०८१पूर्वन्यायाधीशको निधनपछि गण्डकी सरकार विरुद्धको रिटसहित सर्वोच्चका सबै सुनुवाइ स्थगित
वैशाख २७, २०८१