युनाइटेड क्लब अध्यक्ष राजु श्रेष्ठलाई पितृशोक

आदर्श समाज सम्वाददाता
असाेज १२, २०८०
raju shrestha

पोखरा । युनाइटेड क्लब अध्यक्ष राजु श्रेष्ठलाई पितृशोक परेको छ ।

उनका पिता आनन्दप्रसाद श्रेष्ठको ८१ वर्षको उमेरमा बिहीबार निधन भयो । तनहुँको घिरिङ ३, हटिया घर भइ हाल चितवन निवासी उनी केही वर्षदेखि दमबाट ग्रसित थिए । उनका २ श्रीमती, ४ छोरा, ४ छोरी, १० नाति र ६ नातिनी छन् ।

घिरिङ ३ स्थित चन्द्रज्योति माविलाई जग्गादान गरेका आनन्दप्रसाद समाजसेवी थिए । उनले घिरिङको विकास निर्माणमा सक्रिय भइ काम गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार रामप्रसाद तिमिल्सिनालाई मातृशोक

    आदर्श समाज सम्वाददाता जेठ ७, २०८१
    लेखनाथ । नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष एवं प्रेस सेन्टरका केन्द्रीय सदस्य रामप्रसाद तिमिल्सिनालाई मातृशोक परेको छ । पत्रकार तिमिल्सिनाकी…
  • विपद् व्यवस्थापनबारे अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता जेठ ६, २०८१
    पोखरा । नेपाल रेडक्रस सोसाइटी पोखरा १० उपशाखाको आयोजनामा विपद् व्यवस्थापनसम्बन्धी अभिमुखीकरण गरिएको छ । अभिमुखीकरणमा वडाका टोल विकास संस्था,…
  • राम्जा पोखरा समाजमा धनेश्वरी

    आदर्श समाज सम्वाददाता जेठ ६, २०८१
    पोखरा । राम्जा पोखरा सम्पर्क समाजको अध्यक्षमा धनेश्वरी पराजुली निर्वाचित भएकी छन् । शनिबार पोखरामा भएको नवौं साधारण सभा तथा…
  • लक्ष्मीनारायण टोल विकासको सभा

    आदर्श समाज सम्वाददाता जेठ ५, २०८१
    पोखरा । लक्ष्मीनारायण टोल विकास संस्था, पोखरा १३ आर्वाको साधारण सभा शनिबार सम्पन्न भएको छ । पोखरा १३ का अध्यक्ष…
  • दानबहादुरसहित  ४ एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

    आदर्श समाज सम्वाददाता जेठ ५, २०८१
    काठमाडौं । नेपाल प्रहरीका ४ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी नायब महानिरीक्षक (डिआइजी)मा बढुवाका लागि सिफारिस गरिएको छ । गृह…

hero news full width