पोखरा । मिडिया नेपालका केन्द्रीय उपाध्यक्ष तथा गण्डकी प्रदेश अध्यक्ष सूर्य बास्तोलालाई पितृशोक परेको छ । उनका पिता पोखरा–२० भलाम निवासी लीलाधर बास्तोलाको ७६ वर्षको उमेरमा बुधबार निधन भएको हो ।
सामाजिक क्षेत्रमा क्रियाशील बास्तोला हरिहर भजन समितिका अध्यक्ष तथा भलाम डाँडाखोर सहकारी संस्थाका पूर्व सञ्चालक समिति सदस्य थिए । उनले लामो समय पोखरा नगरपालिकामा प्रहरी हबल्दार रहेर सेवा गरेका थिए ।
बास्तोलाका ३ छोरा विष्णु, मीनु र सूर्य, १ छोरी सरस्वती ठकुरी तथा नातिनातिना रहेका छन् ।
Related News
सम्बन्धित समाचार
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
मधेशका सभामुखको टोली महेन्द्रगुफामा
प्रकटको स्मरणमा फिल्म ‘प्रतिबद्धता’ प्रदर्शन
सिग्देल बन्धु प्रतिष्ठानको केन्द्रीय महाधिवेशन नवलपुरमा
प्रजातन्त्र सेनानी सुवेदीको निधन
hero news full width
मुख्य समाचार
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१