पोखरा । कास्की प्रहरीले लागु औषधसहित ३ जना युवकलाई पक्राउ परेको छ । पक्राउ पर्नेमा स्याङ्जाको भिरकोट ३ स्थायी घर भइ हाल पोखराको बुद्धचोक बस्ने ३२ वर्षीय अनिल खत्री, वालिङ ८ स्थायी घर भइ हाल पोखराको सिर्जनाचोक बस्ने २७ वर्षीय सुवास काफ्ले र पोखराको अमरसिंहचोक बस्ने ३२ वर्षीय सुदीप गुरुङ छन् ।
वडा प्रहरी कार्यालय रामबजार र लागु औषध नियन्त्रण व्युरो पोखराबाट बुधबार खटिएको प्रहरी टोलीले उनीहरुलाई पोखराको बुद्धचोकबाट पक्राउ गरेको जनाएको छ ।
प्रहरीले उनीहरुको साथबाट लागु औषध डाइजापाम २८ एम्पुल, नुर्फिन २७ एम्पुल र फेनेरागन २८ एम्पुल गरी कुल ८३ एम्पुल लागु औषध फेला परेको जनाएको छ । उनीलाई कास्की जिल्ला अदालतबाट लागु औषधसम्बन्धी मुद्दामा १० दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
कास्कीका सहकारी पीडित एउटै मोर्चामा, बन्यो संयुक्त संघर्ष समिति
नुहाउन हिंडेकी युवती हत्या अभियोगमा पक्राउ
सरकारी कागजात चोरी गर्ने २ जना पक्राउ
हाजिरी जमानीमा थुनामुक्त भए माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा
hero news full width
मुख्य समाचार
पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
वैशाख २१, २०८१गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१