रैथाने अन्नबाली खान जोड

आदर्श समाज सम्वाददाता
चैत्र ५, २०७९
Tawo

पोखरा । ताओ एसोसिएसन पोखराले दीर्घरोग र यसको व्यवस्थापनमा रैथाने अन्नबालीको उपयोगबारे अन्तक्र्रिया गरेको छ ।

कार्यक्रममा डा. सुधाश्री अधिकारी र डा. केशव भट्टराईले सहजीकरण गर्दै स्थानीय जातका गहुँ, कोदो, जौं, फापर, काउनो आदिको उचित प्रयोगबाट नै सुगर, पे्रसर लगायतका रोग नियन्त्रण गर्न सकिने बताए ।
गेडागुडी भिजाएर अंकुरण गरेर खाँदा बढी पोषणतत्व प्राप्त हुने र खाना अघि सलाद लिनु उपयुक्त हुने चिकित्सकले जनाए ।

कार्यक्रममा स्वतन्त्र पत्रकार संघ नेपालका अध्यक्ष कृष्णप्रसाद बास्तोलाले जनहितका विविध कार्यक्रम आयोजनाले ‘ताओ भनेको असल बाटो हो’ भन्ने विषयलाई सार्थक बनाएको बताए ।

ताओ गुरुद्वय आनन्द दाहाल र क्या. लालप्रसाद गुरुङले ताओ एसोसिएसनका गतिविधिबारे प्रकाश पारेका थिए ।

Related News

सम्बन्धित समाचार

  • मधेशका सभामुखको टोली महेन्द्रगुफामा

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । पोखरा भ्रमणमा रहेका मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले प्रसिद्घ महेन्द्र गुफाको अवलोकन गरेका छन् । गण्डकी प्रदेश सभाको…
  • प्रकटको स्मरणमा फिल्म ‘प्रतिबद्धता’ प्रदर्शन

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । एड्स रोग नियन्त्रण संघ कास्कीको आयोजनामा चलचित्र प्रदर्शन, सहयोग हस्तान्तरण तथा श्रद्धाञ्जली सभा भएको छ । संघले साहित्यकार…
  • कैदीबन्दी न्यायिक सरोकारमा नलबहादुर मनोनित

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । मानव अधिकार तथा कैदीबन्दी न्यायिक सरोकार मञ्च नेपाल संस्थाको केन्द्रीय सदस्यमा पोखराका नलबहादुर गुरुङ मनोनित भएका छन् ।…
  • आगोलागी नियन्त्रणसम्बन्धी सचेतना

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पृथ्वीचोकको आयोजनामा गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बागलुङबाट प्रहरी निरीक्षक बाबुराम…
  • पोखरा ६ मा साबुन बनाउने तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ६ को आयोजनामा भएको साबुन बनाउने ५ दिने मंगलबार तालिम सकिएको छ । तालिममा…

hero news full width

Recent Posts

भर्खरै