पोखरा । ओखलढुंगाबाट काठमाडौंका लागि हिँडेको बस सिन्धुलीमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन्।
आइतबार बिहान भएको बस दुर्घटनामा परेकाको उद्धार भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। हालसम्म मृतक तथा घाइतेको नाम खुलिनसकेको प्रहरीले बताएको छ।
प्रहरीका अनुसार बा२ख ६५९६ नम्बरको यात्रुवाहक बस भित्तामा ठोक्किएर दुर्घटना भएको हो। दुर्घटनामा परेर गम्भीर घाइते भएकालाई उपचारका लागि काठमाडौं पठाउने तयारी भएको प्रहरीले जनाएको छ।
Related News
सम्बन्धित समाचार
चट्याङ लागेर एकजनाकोे मृत्यु
पौडी खेल्दा डुबेर पोखरामा २ बालकको मृत्यु
कागबेनीमा कलेजको बस दुर्घटना, २१ घाइते
पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
कालीगण्डकीमा बेपत्ता बौदीकाली २ दिदीबहिनीको शव फेला
hero news full width
मुख्य समाचार
प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
वैशाख २५, २०८१सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
वैशाख २५, २०८१गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
वैशाख २५, २०८१मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
वैशाख २५, २०८१ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
वैशाख २४, २०८१