ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय शाखा पार्दीमा महायज्ञ

आदर्श समाज सम्वाददाता
माघ २९, २०७९
bramha kumari

पोखरा । ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय शाखा पार्दीले महाशिवरात्रीको अवसरमा श्रीमद्भागवत् कथा ज्ञान महायज्ञ सप्ताहको आयोजना गरेको छ । विश्वमा शान्ति, पितृहरुको उद्धार र सर्वपक्षीय समृद्धिको लक्ष्यसहित आयोजना गरिएको महायज्ञको शुभारम्भ गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले गरेका थिए ।

मुख्यमन्त्री अधिकारीले आत्मिक जागरणले मानवलाई समृद्धितर्फ उन्मुख गराउन महायज्ञले सहयोग गर्ने बताए । महायज्ञमा भागवत् वाचिका राजयोगिनी अमृत दिदीबाट कथा श्रवणको अवसर मिल्नेछ ।

कार्यक्रममा ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय, नेपालका निर्देशक राजयोगिनी परिणीता दिदी र महासचिव राजयोगी शैलेषराज बरालले बोलेका थिए । कार्यक्रम सञ्चालन ब्रह्माकुमार शिशिर रेग्मीले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • भूकम्पले क्षति पुर्‍याएको अर्लाङ्दी मन्दिर जीर्णोद्धार   

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    गोरखा । भूकम्पले क्षति पुर्‍याएको गोरखाको सहिद लखन गाउँपालिका–४ स्थित ताक्लुङमा रहेको अर्लाङ्दी मन्दिरको जीर्णोद्धार सम्पन्न भएको छ । राष्ट्रिय…
  • विश्व हिन्दु महासंघ गण्डकीमा मुक्तिराम

    आदर्श समाज सम्वाददाता वैशाख १८, २०८१
    पोखरा । विश्व हिन्दु महासंघ गण्डकीको दोस्रो अधिवेशनले कास्कीका मुक्तिराम अधिकारीको अध्यक्षतामा कार्यसमिति चयन गरेको छ । समितिको कार्यकाल ३…
  • पोखरामा श्रीमद्भागवत् महायज्ञ सुरु

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । पोखरा प्रदर्शनी केन्द्रमा आइतबारबाट श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ २०८१ सुरु भएको छ । ज्ञानमहायज्ञ शुभारम्भ अघि सेती नदीस्थित गाईघाटबाट…
  • नयाँबजारमा भोलिदेखि श्रीमद्भागवत् ज्ञान महायज्ञ

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    पोखरा । वैद्धिक सनातन धर्म समुदाय पोखराको आयोजनामा नयाँ वर्ष अवसरमा आइतबारदेखि पोखराको नयाँबजारमा श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ हुँदैछ । वैशाख…
  • तोरन्लमा रमाउँदै थकाली समुदाय

    धनबहादुर गुरुङ चैत्र ११, २०८०
    पोखरा । फागुपूर्णिमा अवसरमा थकाली सेवा समिति, पोखराको हलमा रौनक छुट्टै छ । कोही नाचगानमा रमाइरहेका छन्, कोही ताराखेलमा जमिरहेका…

hero news full width

trending post

ट्रेन्डिङ्ग