पोखरा । नेपाली कांग्रेस कास्की २ (ख) का सचिव एवं पोखरा ४ का निवर्तमान वडा सदस्य सुवर्ण केसीलाई पितृशोक परेको छ । उनका पिता तर्कबहादुर केसीको ८० वर्षको उमेरमा मंगलबार निधन भएको हो ।
निजामती सेवाबाट निवृत्त तर्कबहादुर सामाजिक क्षेत्रमा क्रियाशील व्यक्ति हुन् । उनका पत्नी, छोरा सुवर्णसहित ४ छोरी छन् । पोखरा, ४ चिप्लेढुंगा नजिकैका बासिन्दा उनको बुधबार बिहान अन्त्येष्टि गरिने गरिने परिवारले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
मधेशका सभामुखको टोली महेन्द्रगुफामा
प्रकटको स्मरणमा फिल्म ‘प्रतिबद्धता’ प्रदर्शन
सिग्देल बन्धु प्रतिष्ठानको केन्द्रीय महाधिवेशन नवलपुरमा
प्रजातन्त्र सेनानी सुवेदीको निधन
एक्यापको सार्दीखोला कार्यालयको ताला खुल्यो
hero news full width
मुख्य समाचार
पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
वैशाख १६, २०८१क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
वैशाख १६, २०८१यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
वैशाख १६, २०८१नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
वैशाख १६, २०८१बुढ्यौलीमा भेडीगोठ मोह
वैशाख १६, २०८१