प्रदेश १ र आर्मी सेमीमा

आदर्श समाज सम्वाददाता
असाेज ३१, २०७९
female hockky

पोखरा । महिला हक्की खेलमा प्रदेश १ र नेपाल आर्मी सेमिफाइनलमा प्रवेश गरेका छन् ।

महिला हक्कीको पहिलो खेलमा प्रदेश १ ले लुम्बिनी प्रदेशलाई १–० गोल अन्तरले हराएको हो । पहिलो क्वाटरमा पूर्णिमा राईले गरेको गोल नै निर्णयक बन्यो ।

दोस्रो खेलमा नेपाल आर्मीले ३–० को गोलअन्तरले सुदूरपश्चिमलाई हराउँदै सेमिफाइनल प्रवेश गरेको छ । यसअघि लगातार दुुई खेल जितिसकेको गण्डकी सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width