पोखरा । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले मंसिर ४ गते निर्वाचन हुने बताएका छन्। नेपाल प्रेस युनियनको नवनिर्वाचित समितिका पदाधिकारी र सदस्यलाई प्रमाणपत्र वितरण गर्ने कार्यक्रममा प्रवक्ता महतले यस्तो बताएका हुन्।
उनले केही दिनमा नै निर्वाचन घोषणा हुने बताएका छन्। मंसिर ४ गते चुनाव हुन्छ। केही दिनमा नै औपचारिक रूपमा घोषणा हुन्छ, प्रवक्ता महतले भने।
निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले पनि मंसिर ४ मा चुनाव हुने बताइसकेका छन्। तर एमालेले भने निर्वाचन सार्ने खेल भइरहेको आरोप लगाएको छ।
Related News
सम्बन्धित समाचार
रवीन्द्र अधिकारीको ५५ औं जन्मजयन्ती
स्थानीय तहका जनप्रतिनिधिलाई एमालेको प्रशिक्षण
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
hero news full width
मुख्य समाचार
पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१