पाेखरा । घनश्याम लामिछानेले निर्देशित सिनेमा ‘लण्डन टु पेरिस’मा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अनुबन्धित भएकी छन् । मंगलबार निर्माण टिम अभिनेत्री शाहबीच लिखित सम्झौता भएको हो ।
एबी इन्टरनेसनलको ब्यानरमा निर्माण हुने सिनेमाको बेलायत र फ्रान्समा हुने निर्माता अजित कुमार थापाले बताए । एबी इन्टरनेसनलले विदेशमा एक साथ दुई सिनेमाको छायांकन गर्दैछ । त्योमध्ये एउटा सिनेमामा अनमोल केसी र सारा सिरपाइलीको जोडी रहनेछ ।
यही टिमको अर्को सिनेमामा साम्राज्ञी खेल्ने फाइनल भएको हो । सिनेमाको छायांकन असारबाट सुरु गर्ने निर्माताको तयारी छ । एबी इन्टरनेसनलले विदेशी सिनेमाको वितरणको काम पनि गरिरहेको छ । यो कम्पनिले हालै अक्षय कुमार अभिनित ‘बच्चन पाण्डेको नेपाल वितरण जिम्मेवारी लिएको थियो । अमित बस्नेत, अजित कुमार थापा, परी राना, अंकित गौतम, सनिश खकुरेल निर्माता रहेको सिनेमाका सह-निर्माता अजित सिंह हुन् । एबी इन्टरनेशनलले निर्माण गरेको सिनेमा ‘सम्हालिन्छ कहिले मन’ प्रदर्शनको तयारीमा छ ।
Related News
सम्बन्धित समाचार
गजलकार एवं गीतकार प्रकट पगेनी गम्भीर बिरामी
पत्रकार पौडेलको ‘दिलमा रोप्यौ तिर’ सार्वजनिक
पाइन खबर साँझमा हरिदेवीका गीत
बहिष्कार चेतावनीपछि एलिनाको आत्मालोचना
बहिष्कार चेतावनीपछि एलिनाको आत्मालोचना
hero news full width
मुख्य समाचार
गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
वैशाख १८, २०८१गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
वैशाख १८, २०८१अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
वैशाख १८, २०८१इलाम २ मा सुवासपुत्र सुहाङ नेम्बाङ विजयी
वैशाख १८, २०८१