पावर अफ पर्स बजारमा

आदर्श समाज सम्वाददाता
फागुन २९, २०७८
samachars

पोखरा । पोखरेली हास्यव्यंग्य निबन्ध लेखक शेषराज भट्टराईले ४८ वटा हास्यव्यंग्य निबन्ध संग्रह पावर अफ पर्स (थैलीको तुजुक) पाठक माझ ल्याएका छन् । हालसम्म उनका ६ वटा हास्यव्यंग्य निबन्ध कृतिहरु प्रकाशित छन् । भैरव अर्यालका नाममा स्थापित भैरव पुरस्कार गुठीद्वारा प्रदान गरिने भैरव प्रतिभा पुरस्कार २०७२ बाट सम्मानित भइसकेका भट्टराईका ऋषिमुनिका सन्तान सिसीमुनि (२०५९), जातले पकाएको भात (२०६७), कहिले सासूको पालो कहिले बुहारीको पालो (२०६९), तावाबाट उफ्रिएको माछो भुंग्रोमा (२०७१), धर्मको धोक्रो (२०७४) समेत ६ वटा हास्यव्यंग्य कृतिहरु प्रकाशित छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै