दमौली । विवेकशील साझा पार्टीले तनहुँको बन्दीपुरमा समिति घोषणा गरेको छ । बुधबार आयोजित भेलाले लक्ष्मण श्रेष्ठ संयोजक र रीस्ता श्रेष्ठ सहसंयोजक रहेको समिति घोषणा गरेको हो । समिति १२ सदस्यीय छ ।
भेलामा पार्टीका केन्द्रीय सदस्य एवं उद्यमशील विभाग प्रमुख आशुतोष प्रधानले वर्तमान राजनीतिक पार्टीबाट देश विकास सम्भव नरहेकाले विवेकशील साझा वैकल्पिक शक्तिको रुपमा उदाउने बताए ।
कार्यक्रममा पार्टीका गण्डकी प्रदेश उपसंयोजक जमुना शर्मा, केन्द्रीय सदस्य रजनी केसी, श्रीकृष्ण श्रेष्ठ, गण्डकी प्रदेशका अभियान विभाग प्रमुख अशोक खड्का, कास्की जिल्ला संयोजक फणीन्द्र अधिकारी लगायतले शुभकामना मन्तव्य दिएको जिल्ला संयोजक सागर घिमिरेले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
इलाम २ मा सुवासपुत्र सुहाङ नेम्बाङ विजयी
गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी
वनमा आगो नलगाउन एमाले वडा कमिटी २१ को आग्रह
hero news full width
मुख्य समाचार
अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
वैशाख १७, २०८१कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
वैशाख १७, २०८१आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
वैशाख १७, २०८१गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
वैशाख १७, २०८१अधिकारी सरकारको वैधताको टुंगो आज !
वैशाख १७, २०८१