पोखरा । संविधानसभा सदस्य तथा बहालवाला प्रदेश सांसद पशुपति चौलागाईंको मृत्यु भएको छ।
हिजो राति १० बजे उनको निधन भएको हो । चौलागाईंलाई केही दिनअघि कोरोना संक्रमण भएपछि मनमोहन अस्पतालमा भर्ना गरिएको थियो।
नेकपा एमालेका केन्द्रीय सदस्य चौलागाईं हाल बाग्मती प्रदेशसभाका सदस्य हुन्। उनी दोलखाबाट निर्वाचित भएका हुन्। उनी केही समय मन्त्री पनि भएका थिए।
युवा संघका पूर्वअध्यक्ष चौलागाईं यसअघि दोलखाबाट दुई पटक संघीय संसदको सांसद निर्वाचित भएका थिए।
दोस्रो संविधानसभामा सभासद रहेका चौलागाईं एमालेको पोलिटव्युरो सदस्य तथा साविक बागमती अञ्चल इन्चार्जसमेत थिए।
Related News
सम्बन्धित समाचार
गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
hero news full width
मुख्य समाचार
फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
वैशाख २४, २०८१सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
वैशाख २४, २०८१सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
वैशाख २४, २०८१मन्त्रीमण्डल विस्तार गर्दै मुख्यमन्त्री अधिकारी, आजै साढे ४ मा शपथ
वैशाख २४, २०८१संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
वैशाख २४, २०८१