पोखरा । नवलपुरको मध्यविन्दु नगरपालिका १२ नयाँ बेलानीमा गैंडाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।
बिहीबार बिहान पौने १० बजेतिर घर नजिकैको खेतमा घाँस काट्ने क्रममा पछाडिबाट गैंडाले आक्रमण गर्दा स्थानीय ४४ वर्षे फविसर विकको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
घटनाका बारेमा अनुसन्धान थालिएको प्रहरी वरिष्ठ उपरीक्षक मोहनप्रसाद पोखरेलले बताएका छन् ।
Related News
सम्बन्धित समाचार
पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
कालीगण्डकीमा बेपत्ता बौदीकाली २ दिदीबहिनीको शव फेला
सेतीको खोंचबाट सशस्त्र प्रहरीको गोताखोरले निकाल्यो युवकको शव
अछाममा आगलागी हुँदा २ नाबालकको मृत्यु
चट्याङ लागेर पर्वतमा दुई जनाको मृत्यु
hero news full width
मुख्य समाचार
मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
वैशाख १७, २०८१गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
वैशाख १७, २०८१आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
वैशाख १७, २०८१गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
वैशाख १७, २०८१बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी
वैशाख १७, २०८१