पाेखरा । बेलायतबाट नेपाल आएका ३ जनामा कोरोनाको नयाँ भाइरस पुष्टि भएको छ।
बेलायतमा कोरोनाको नयाँ भाइरस पुष्टि भएपछि त्यहाँबाट गत पुसमा नेपाल आएकालाई स्वास्थ्य मन्त्रालयले निगरानीमा राखेर परीक्षण गरेको थियो।
परीक्षणका क्रममा ६ जनामा कोरोना पुष्टि भएको थियो। मन्त्रालयका अनुसार उनीहरुको नमुना लिई परीक्षणको लागि हङकङ पठाइएको थियो।
मन्त्रालयका अनुसार उनीहरुमध्ये ३ जनामा नयाँ प्रकाररभेरियन्ट कोरोना पुष्टि भएको हो।
बेलायतमा यो नयाँ भाइरस भेटिएपछि त्यहाँ पुनः लकडाउन गरिएको छ।
यो भाइरस पहिलेको कोरोना भाइरसको भन्दा फरक प्रकृतिको र तीव्र रुपमा फैलिने क्षमता भएको भनिए पनि यसको मृत्युदर पहिलेको कोरोना भाइरसको भन्दा बढी रहेको पुष्टि भएको छैन।
नयाँ प्रकृतिको कोरोना भाइरस बेलायत बाहेक अफ्रिकी देशमा तीव्र रुपमा फैलिएको छ। अन्य देशमा पनि बेलायतबाट छिटफुट रुपमा फैलिएको छ। यो भाइरसको उत्पतिबारे अझै अनुसन्धान जारी छ।
Related News
सम्बन्धित समाचार
मुख्यमन्त्रीले आज विश्वासको मत लिने, मन्त्रालय टुंग्याउन माओवादीको माग
पोखरा देशभरकै प्रदूषित सहर
पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
hero news full width
मुख्य समाचार
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१