हेमजा ।कृषि अनुसन्धान निर्देशनालय लुम्लेमा कार्यरत् कम्प्युटर अधिकृत खिमबहादुर क्षत्रीलाई मातृशोक परेको छ ।
उननकी ममतामयी माता गौरीकुमारी क्षत्री देवकोटाको ९० वर्षको उमेरमा निधन भएको हो।
उनको मोदी घाटमा अन्त्येष्टि गरिएको छ। छोरा खिमबहादुरले दागबत्ती दिए ।
स्व. क्षत्रीका १ छोरा, २ बुहारी, १ छोरी, ७ नातिनातिना र १२ पनातिपनातिना छन्।
Related News
सम्बन्धित समाचार
मधेशका सभामुखको टोली महेन्द्रगुफामा
प्रकटको स्मरणमा फिल्म ‘प्रतिबद्धता’ प्रदर्शन
कैदीबन्दी न्यायिक सरोकारमा नलबहादुर मनोनित
आगोलागी नियन्त्रणसम्बन्धी सचेतना
पोखरा ६ मा साबुन बनाउने तालिम
hero news full width
मुख्य समाचार
मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
कक्षा १२ को परीक्षा आउट गर्ने २ जना पक्राउ
वैशाख १७, २०८१गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
वैशाख १७, २०८१आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
वैशाख १७, २०८१गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
वैशाख १७, २०८१बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी
वैशाख १७, २०८१