पोखरा । डेढ दशकदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय गीतकार, गायक तथा मोडल समेत रहेका सुरेन्द्र लामिछानेको नयाँ शैलीको गीत ‘पानी छल्काले’ भिडियो सार्वजनिक भएको छ ।
गायिका समीक्षा अधिकारी र गायक प्रसाद लामिछानेको स्वरमा सजिएको गीत सुरेन्द्र आफैले लेखेका हुन् ।
नायिका नम्रता सापकोटा, सुरेन्द्र लामिछाने, प्रल्हाद सुवेदीको अभिनय रहेको छ । गीतमा प्रसाद लामिछानेको संगीत, अजय रेग्मीको छायांकन, प्रवीण भट्टको सम्पादन र कुमार केसीको निर्देशन रहेको छ ।
आफूले निर्देशन गरेका धेरै म्यूजिक भिडियोभन्दा यो भिडियो अलि पृथक रहेको निर्देशक केसी बताउँछन् ।
कोरोना भाइरस कारणले आक्रान्त भइरहेका बेला श्रोता, दर्शकमा केही खुसी मिलोस् भनी गीत तयार गरिएको सुरेन्द्र बताउँछन् ।
Related News
सम्बन्धित समाचार
२८ वैशाखदेखि फिल्म ‘खजुरे ब्रो’
स्मृतिहरु नै बेचिन थालेपछि…
‘मनसरा’ बाट आशावादी मिरुना
पाइन खबर साँझमा हरिदेवीका गीत
अभिनेता एकै किसिमको भूमिकामा सीमित हुनु हुँदैन : अभिनेता आचार्य
hero news full width
मुख्य समाचार
गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
वैशाख २५, २०८१गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
वैशाख २५, २०८१मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
वैशाख २५, २०८१ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
वैशाख २४, २०८१फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
वैशाख २४, २०८१