पोखरा, १० जेठ । नेपाल प्रेस युनियन कास्कीले संचारकर्मीलाई सहयोग गरेको छ।
लकडाउनका बेला रिपोर्टीङ गरिरहेका संचारकर्मीका लागि स्वास्थ्य सुरक्षा सामग्री वितरण गर्नुको साथै समस्यामा परेकालाई सहयोग गरिएको हो।
अध्यक्ष नवीन सिग्देलको पहलमा दोस्रो चरणसम्म ३० जनाभन्दा बढी संचारकर्मीलाई मास्क, सेनिटाइजर र ग्लब्स तथा समस्यामा परेका संचारकर्मीलाई सहयोग गरिएको उपाध्यक्ष प्रकाशचन्द्र सापकोटाले बताए।
दोस्रो चरणका लागि पोखरा महेन्द्रपुलस्थित पाथिभरा सर्जिकल सप्लायर्सकी प्रोपाइटर विद्या अधिकारीले स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेकी थिइन्।
‘संचारकर्मीको आवश्यकता र समस्यामा नजिक हुने छौं, अध्यक्ष नवीन सिग्देलले भने, संचारकर्मीसँगै आमनागरिकका समस्याप्रति पनि गम्भीर छौं।’
Related News
सम्बन्धित समाचार
पोखरामा धुवाँको कालो मुस्लो फ्याक्ने ११ गाडी नियन्त्रण
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
श्रमको सम्मान नगर्नेहरू असभ्य: मुख्यमन्त्री
मेजर वीरसिंहको १२२ औं जन्मजयन्ती
hero news full width
मुख्य समाचार
गण्डकी प्रदेश सभाको बैठक सुरु, विश्वासको मतका लागि प्रस्ताव पेस गर्दै मुख्यमन्त्री अधिकारी
मुख्यमन्त्रीले आज विश्वासको मत लिने, मन्त्रालय टुंग्याउन माओवादीको माग
वैशाख २३, २०८१पोखरा देशभरकै प्रदूषित सहर
वैशाख २३, २०८१पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
वैशाख २२, २०८१भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
वैशाख २१, २०८१गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१