स्याङ्जा, १० फागुन । गृह मन्त्रालयका उपसचिव मोहन वहादुर जिसीले मानव अधिकार उलङ्घनका घटनालाई मन्त्रालयले गम्भीर रुपमा लिने गरेको बताएका छन् ।
गृह मन्त्रालयद्धारा शुक्रवार स्याङ्जामा आयोजित मानव अधिकार प्रवद्र्धन सम्बन्धी जिल्ला स्तरीय गोष्ठीलाई सम्वोधन गर्दै भने —आमाको कोखदेखि मृत्यु पर्यन्तका अधिकारको संरक्षण र सम्बद्र्धनमा राज्य क्रियाशिल हुने बताए ।
राष्ट्रिय मानवअधिकार आयोगद्धारा सरकारलाई शिफारिस भईआएका घटनालाई सरकारले पालनाका साथै विशेष प्राथामिकता दिएर हेर्ने गरेको दावि उनको छ । उक्त अवसरमा प्रमुख जिल्ला अधिकारी कोशहरि निरौला, पुतलीबजार नगर उपप्रमुख महेश पुरी, नेकपाका नेता रामचन्द्र भट्टराई, नेपाली कांग्रेसका सभापति कुमार राना, राष्ट्रिय प्रजातन्त्र पार्टीका सचिव विश्वबन्धु पौडेल लगायतले आफ्नो मन्तब्य व्यक्त गरेका थिए ।
Related News
सम्बन्धित समाचार
त्रासैत्रासमा तंग्रिदै कागबेनी
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
हाम्रो बहुउद्देश्यीयको रक्तदानमा ४६ युनिट संकलन
शिशुवा सिसाघाट सडक शिलान्यास
मुख्य न्यायाधिवक्ताको कार्यालयले बल्ल सच्यायो विवरण
hero news full width
मुख्य समाचार
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१