पोखरा, चैत २०: कोरोना संक्रमित सम्भावित बिरामी पत्ता लगाउन पोखराका ४ अस्पतालहरुमा फिभर क्लिनिक संचालन गरिने भएको छ ।
सोही फिभर (ज्वरो) जाँचको आधारमा चिकित्सकले कोरोना जाँचको लागि सिफारिस गर्न सक्ने छन् ।
पोखराको सबैभन्दा ठूलो अस्पताल मणिपाल सहित चरक मेमोरियल, गण्डकी मेडिकल कलेज र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तोकिएको समयमा चिकित्सकले फिभर क्लिनिक मार्फत ज्वरो नाप्ने छन् ।
समय तालिका अनुसार फूलबारी स्थित मणिपाल मेडिकल कलेजमा विहान ७ देखि साँझ ७, पृथ्वीचोक स्थित गण्डकी मेडिकल कलेजमा विहान ९ देखि दिउँसो ४, नागढुंगा स्थित चरक मेमोरियलमा विहान ९ देखि साँझ ५ र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विहान ९ देखि दिउँसो ३ बजेसम्म फिभर क्लिनिक संचालन हुनेछन् ।
Related News
सम्बन्धित समाचार
कोभिडबाट एकको मृत्यु, १०६ संक्रमित थपिए
कोरोना भाइरसबाट आज एक जनाको निधन
गण्डकीका ३ सहित मुलुकभरका १३ जिल्लामा कोरोनाको शून्य संक्रमण
कास्कीमा २ सय बढी संक्रमित
कोरोनाको उद्गमस्थल चीनको वुहानमा फेरि लकडाउन
hero news full width
मुख्य समाचार
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१