पत्रकारलाई आधारभूत स्वास्थ्य सामाग्री

आदर्श समाज सम्वाददाता
चैत्र २०, २०७६
IMG_2235

पोखरा, २० चैत । नेपाल पत्रकार महासंघ कास्कीले बिहीबार पोखराका क्रियाशील पत्रकारलाई समाचार संकलन गर्ने क्रममा सुरक्षित बनून् भनेर आधारभूत स्वास्थ्य सामाग्री सेनिटाइजर, मास्क र ग्लोभ प्रदान गरेको छ ।

उक्त वितरण कार्यक्रममा वोल्दै संचाकर्मी केही हदसम्म भएपनि सुरक्षित रुपमा पत्रकारिता गर्न सकुन भनेर यस्ता सामग्री प्रदान गरिएको जानकारी नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले बताए ।

सो अवसरमा बोल्दै गण्डकी प्रदेश स्वास्थ्य निर्देशक बिनोदविन्दु शर्माले कोरोना भाइरस (कोभिड–१९) सम्वन्धी गण्डकी प्रदेशमा ५४ वटा नमूना परक्षिण गरिएकोमा ३८ वटाको रिपोर्ट आएको छ । ती मध्य ३७ वटाको नेगेटिभ र वाग्लुङ्की एक १९ वर्षीया किशोरिको पोजेटिभ देखिएको बताए । कोरोना सम्वन्धी पोखराका ४ वटा अस्पतालमा नमूना संकलन गर्ने कार्य भइरहेको जानकारी शर्माले दिए ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार हरि पन्त सम्मानित

    आदर्श समाज सम्वाददाता माघ ९, २०८१
    पोखरा । पोखराका पत्रकार हरि पन्त सम्मानित भएका छन् । धादिङ त्रिपुरा बाराही महिला समूहले आठौँ साधारणसभा तथा चौंथो अधिवेशनको…
  • गण्डकी प्रदेशका पत्रकारलाई धितोपत्र बजार र वस्तु विनिमय बजारसम्बन्धी तालिम

    आदर्श समाज सम्वाददाता माघ ९, २०८१
    पोखरा । नेपाल धितोपत्र बोर्डको आयोजना र नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशको समन्वयमा गण्डकी प्रदेशका आर्थिक पत्रकारहरूको लागि धितोपत्र बजार…
  • मुल्मीको एकल चित्रकला प्रदर्शनी

    आदर्श समाज सम्वाददाता माघ ९, २०८१
    पोखरा । वरिष्ठ कलाकार राधेश्याम मुल्मीका चित्र कलाकृतिको प्रदर्शनी सम्पन्न भएको छ । पोखरेली युवा साँस्कृतिक परिवारको कला विभागको आयोजनामा…
  • कालिका माविको ४२ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता माघ ९, २०८१
    पोखरा । पोखरा ३३, आँपुभन्ज्याङस्थित कालिका माविको ४२ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सोमबार सम्पन्न भयो । सो अवसरमा निवर्तमान…
  • गण्डकीको हिउँदे अधिवेशन आह्वान

    आदर्श समाज सम्वाददाता माघ ९, २०८१
    पोखरा । गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन २१ माघदेखि बस्ने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले २१ माघ दिउँसो…

hero news full width