रामकुमार श्रेष्ठ-नवलपरासी, १२ चैत्र । पश्चिम नवलपरासीका एक जना विरामी कोरोना लागेको आशंकामा अस्पतालले भर्ना नलिएर ३ दिन भौतारिएको खबर सेलाउन नपाउँदै पूर्वी नवलपरासीमा खोकी लागेका एक जना विरामीलाई चितवनका दुई वटा अस्पतालले भर्ना नगरी घर फर्काइदिएको छ ।
कावासोती ३ अठ्ठाइस विगाहा निवासी ४३ बर्षीय दुर्गाबहादुर विकले केही समयदेखि ग्याष्टिक र खोकीको औषधी सेवन गरिराखेको र पछिल्लो समय १०/१२ दिनदेखि खोकी लागेका कारण मंगलबार चितवनको पुरानो मेडिकल कलेज र भरतपुर अस्पतालमा गएको भए पनि दुवै अस्पतालले फिर्ता गरिदिएको विकले बताए । विकका अनुसार पुरानो मेडिकल कलेजले उपकरण विग्रिएको छ भनेर फिर्ता गरिदिएको र भरतपुर अस्पतालले केही औषधि दिएर सन्चो हुन्छ भन्दै पठाइदिएको हो ।
उनलाई अहिले कावासोती ३ का वडा अध्यक्ष अमृत श्रेष्ठले उनको स्वास्थ्य चेकजाँचका लागि कालीगण्डकी अस्पताल पठाउने तयारी गरे पनि एम्बुलेन्स समेत आउन नमानेको उनले वडाध्यक्ष श्रेष्ठले बताए ।
Related News
सम्बन्धित समाचार
कोरोनाबाट गण्डकी प्रदेशमा थप २ जनाको मृत्यु
‘प्रधानमन्त्री ओलीले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ’
आहा ! फुटबलमा दर्शक
कोरोनाको बढ्दो ग्राफ, कास्कीका विद्यालय कहिले बन्द ?
गण्डकी सरकार : ढलाउन भन्दा बनाउन सकस
hero news full width
मुख्य समाचार
मनोज विकलाई पेन गनबाट गोली हान्ने राजकिशोर पक्राउ
पर्वतका आगलागी पीडितलाई मन्त्रीले बाँडे राहत
चैत्र २९, २०७७गुरुङ सरकार ढाल्न ३ दलको जोडतोड : जनमोर्चाको ग्रीन सिग्नल कुर्दै
चैत्र २९, २०७७संक्रमण बढी भएका स्थानमा ३ साता शैक्षिक संस्था बन्द गर्न सिफारिस
चैत्र २८, २०७७सभापतिबाहेक अरु पदमा उठ्दिनँ : डा शेखर कोइराला
चैत्र २८, २०७७आहारारा गोल्ड कप संकटालाई
चैत्र २८, २०७७