काठमाडौँ, ९ चैत । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच मुलुकको समसामयिक र विश्वभर फैलिरहेको कोभिड– १९ को जोखिम नियन्त्रण रोकथाम विषयमा भइरहेको कामकारवाही र प्रगति विषयमा विचारविमर्श भएको छ ।
राष्ट्रपति भवन शीतल निवासमा भएको नियमित भेटघाटमा प्रधानमन्त्री ओलीले कोभिड–१९ रोकथामका लागि सरकारले चालेका कदम र भइरहेका प्रगतिका सम्बन्धमा राष्ट्रपतिलाई अवगत गराएका थिए ।
सो अवसरमा राष्ट्रपति भण्डारीले कोभिड–१९ जोखिम नियन्त्रण र रोकथामका लागि जनताको हितमा प्रभावकारी कदम चालेकामा सरकारलाई शुभकामना व्यक्त गर्दै अहिले समयमा सबै एकजुट भएर एकार्कालाई सहयोग गरी अघि बढ्न आवश्यक रहेको बताएको राष्ट्रपतिका स्वकीय सचिव डा भेषराज अधिकारीले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
कास्की कांग्रेसका सभापति केसीलाई कोरोना संक्रमण पुष्टि
माधव नेपालसहित एमालेका ३२ सांसदलाई स्पष्टीकरण
कांग्रेसमा क्रियाशील सदस्यताको म्याद पुनः थप
अन्नपूर्ण हिमालमा एकै दिन ६७ आरोही
गिर्ला कि टिक्ला गण्डकीमा गुरुङ सरकार ?
hero news full width
मुख्य समाचार
पोखरा स्पार्टस् अवार्डमा वर्ष उत्कृष्ट खेलाडी को ?
मनकामनाजस्तै स्याङ्जा राम्चेकी शीतलादेवी
वैशाख ७, २०७८द्वन्द्वपीडित भन्छन् : कति सुनाउने पीडाका कथा
वैशाख ७, २०७८बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई सिफ्टमा काम लगाउन निर्देशन
वैशाख ६, २०७८पोखरामा कोरोना संक्रमितको मृत्यु
वैशाख ६, २०७८गण्डकी प्रदेश सभाकाे विशेष अधिवेशन वैशाख १३ गतेलाई डाकियाे
वैशाख ६, २०७८