विदेशीले पनि खेले होली

आदर्श समाज सम्वाददाता
फागुन २६, २०७६
RadhikaKandel_Pokhara_RSS_@^_(1)

पोखरा, २६ फागुन । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने होली पर्व सोमवार पोखरामा स्वदेशी तथा विदेशीले हर्षोल्लासकासाथ मनाएका छन् । पोखराका विभिन्न चोकमा स्वदेशी तथा पर्यटकीय क्षेत्र लेकसाइडमा विदेशी पर्यटकले समेत होली पर्व मनाइरहेका छन् ।

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलदाप र सद्भवको सन्देश लिई आउने पर्व सोमवार विभिन्न रंग लगाएर मनाइन्छ । यसवर्ष विश्वभरी नै कोरोना भाइरसको सक्रमण फैलिएका कारण पोखरामा पनि त्यति उत्सिाहजनक रुपमा होली मनाइएको छैन् । अधिकाशं मानिस आफ्नो घरभित्र नै बसेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width