फुटवलमा नेपालकाे अग्रता

आदर्श समाज सम्वाददाता
मंसिर २४, २०७६
kl

काठमाडौं, २४ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को पुरुष फुटबलको फाइनलमा नेपालले भुटानविरुद्ध फेरि अग्रता लिएको छ ।
पहिलो हाफ १–१ को बराबरीमा सकिएकोमा दोस्रो हाफको सुरुमा नै नेपालले एक गोल थपेर २–१ बनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width