फुटवलमा नेपालकाे अग्रता

Avatar आदर्श समाज सम्वाददाता
मंसिर २४, २०७६

काठमाडौं, २४ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को पुरुष फुटबलको फाइनलमा नेपालले भुटानविरुद्ध फेरि अग्रता लिएको छ ।
पहिलो हाफ १–१ को बराबरीमा सकिएकोमा दोस्रो हाफको सुरुमा नै नेपालले एक गोल थपेर २–१ बनाएको छ ।

तपाइको विचार व्यक्त गर्नुहोस्

हाम्रो सुझाव

ए डिभिजन लिगमा आर्मीसँग एनआरटीले अंक खोस्यो

पोखरामा हाप्कीडो सेमिनार सुरु

ए डिभिजन लिगमा च्यासलले ब्रिगेडलाई हरायो

प्रमुख समाचार

शिक्षा नीति ठिक नहुँदा मुलक पछाडि–प्रदेश मन्त्री

थप प्रमुख समाचार