साग महिला ह्याण्डबल सेमीफाइनलमा

आदर्श समाज सम्वाददाता
मंसिर १९, २०७६
handball 4

पोखरा, १९ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद अन्तरगत नेपाल महिला ह्याण्डबलको सेमीफाइनलमा प्रवेश गरेको छ । समूह बीमा रहेको नेपालले लगातार २ खेल जित्दै नेपाल सेमीफाइनलमा प्रबेश गरेको हो ।

पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको दोस्रो खेलमा नेपालले बंगलादेशलाई २६–२४ ले गोल गर्दै जित हात पा¥यो । नेपालको लागि उमा राईले सर्वाधिक ८ गोलको योगदान दिइन् । जसमध्ये उमाले ७ गोल पेनाल्टीबाट गोल गरेकी हुन् । नेपालले आफ्नो पहिलो खेलमा श्रीलंकालाई २९–१९ ले जित हात पारेको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width