ट्याक्टर दुर्घटनामा १ जनाको मृत्यु

आदर्श समाज सम्वाददाता
मंसिर ४, २०७६
Untitled-design-2019-06-25T184911.192

पोखरा, ४ मंसिर । कास्कीको माछापुच्छे् गाउँपालिका–३ मर्दीखोलामा बुधवार दिउसो ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

मर्दीखोलाबाट घाचोकतर्फ जाँदै गरेको ग १ त ३४७३ नंम्बरको ट्याक्टर सडकबाट ५० मिटर तल खस्दा पर्सा जिल्ला घर भएका घरभई माछापुच्छे«– ३ घाचोक बस्ने ४७ वर्षीय नरेन्द्र सिंह बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक राजकुमार केसीले बताए । ट्याक्टरले च्यापी घटनास्थलमा नै बस्नेतको मृत्यु भएको हो । घटनको बारेमा प्रहरीले थप अनुसन्धान अगाडि वढाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width