ट्याक्टरले ठक्करदिँदा बालकको मृत्यु

आदर्श समाज सम्वाददाता
मंसिर २, २०७६
k6Iq4L9epzQkirtd7nKk

पोखरा,२ मंसिर । पोखरा–३२ को गढीघाटमा सोमवार बिहान ट्याक्टरले किच्दा पाँच वर्षीय वालकको मृत्यु भएको छ ।

ग १ त २८२८ नं को ट्याक्टर घाटबाट गिटी लोडगरी फर्कने क्रममा घाटनजीकै खेलिरहेका ५ वर्षीय वालक आकाश नेपालीलाई किच्दा उनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक राजकुमार केसीले बताए । नेपाली पोखरा–३३ छपल्याङ्ग निवासी हुन् । ट्याक्टर चालक फरार छन् । कास्की प्रहरीका अनुसार चालको खोजी कार्य र घटनाको बारेमा अनुसन्धान भइरहेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width