भारतीय तरकारीमा विषादी तथा सिमामा विषादी जाँच गरेपछि मात्र तरकारी देश भित्रिन थाले पश्चात तरकारीको भाउ अकाशिएको छ । शुक्रबार बेलुकी ७ बजे पोखराको बिपी चोक स्थित सडकपेटीमा अदुवा प्रति केजी रु ३००, काउली रु १५०, टमाटर रु ११० तथा साग प्रति मुठा ७० मा बिक्री भइरहेको थियो । बन्दा तथा रुख कटहरको भाउ भने स्थिर रहेको छ । यि दुबै प्रति केजी रु ७० देखि रु ८० प्रति केजीमा बिक्री भइरहेका छन् । तस्विरहरुमा हेर्नुहोस् बेलुकीको तरकारी व्यापार ।
Related News
सम्बन्धित समाचार
सिजी मोटर्सको नयाँ शोरुम पोखरामा, टिटी ग्लोबलले थाल्यो बिक्री
रेडक्रस कास्कीलाई लुम्बिनी विकासको सहयोग
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
hero news full width
मुख्य समाचार
पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
वैशाख २१, २०८१गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१