अभिनेता दिलिप रायमाझीकी छोरी दिव्या रायमाझी मोडल शूटमा

Avatar आदर्श समाज सम्वाददाता
श्रावण २, २०७६

पोखरा । दिलिपले समेत आफ्नी छोरी दिव्यालाई फिल्ममा उतार्दैछन् ।

यही चर्चाले नेपाली सिने बजार गर्माउन थालेको छ । दिलिप आफैँले लगानी गर्ने पक्का भएको फिल्मको नाम ‘लक्का जवान’ जुराइएको छ । अमेरिकामा रहेकी दिव्याले यसै चलचित्रबाट डेब्यु गर्ने चर्चा छ । दिब्या सपरिवारसँगै अमेरिका बस्दै आएकी छन् ।

नायिका झरना थापा, करिश्मा मानन्धर, नायक शिव श्रेष्ठ लगायतका छाराछोरी फिल्ममा डेब्यु गर्ने तयारीमा छन् । सेलिब्रेटीहरुको छोराछोरी कबिता मानन्धर, सुहाना थापा, शक्ति श्रेष्ठ जतिकै चर्चामा सेलिब्रेटी दिव्या रायमाझी पनि छिन् ।

तस्वीर : नेपाली हिरोइन फेसबुक पेजबाट

तपाइको विचार व्यक्त गर्नुहोस्

हाम्रो सुझाव

नेत्रहीन क्लबलाई म्युजिकल सामग्री

स्याङ्जाको सुन्तला चीन निर्यात गर्न छलफल

बजार पाउँदै बागलुङको किबी

सौराहामा सडक महोत्सवको प्रचार

सुजल फुड्स ट्रेड युनियनको अधिवेशन

प्रमुख समाचार

पीपीएलमा पोखराको सुखद सुरुवात

थप प्रमुख समाचार