अभिनेता दिलिप रायमाझीकी छोरी दिव्या रायमाझी मोडल शूटमा

आदर्श समाज सम्वाददाता
श्रावण २, २०७६
Divya Rayamajhi

पोखरा । दिलिपले समेत आफ्नी छोरी दिव्यालाई फिल्ममा उतार्दैछन् ।

यही चर्चाले नेपाली सिने बजार गर्माउन थालेको छ । दिलिप आफैँले लगानी गर्ने पक्का भएको फिल्मको नाम ‘लक्का जवान’ जुराइएको छ । अमेरिकामा रहेकी दिव्याले यसै चलचित्रबाट डेब्यु गर्ने चर्चा छ । दिब्या सपरिवारसँगै अमेरिका बस्दै आएकी छन् ।

नायिका झरना थापा, करिश्मा मानन्धर, नायक शिव श्रेष्ठ लगायतका छाराछोरी फिल्ममा डेब्यु गर्ने तयारीमा छन् । सेलिब्रेटीहरुको छोराछोरी कबिता मानन्धर, सुहाना थापा, शक्ति श्रेष्ठ जतिकै चर्चामा सेलिब्रेटी दिव्या रायमाझी पनि छिन् ।

तस्वीर : नेपाली हिरोइन फेसबुक पेजबाट

Related News

सम्बन्धित समाचार

hero news full width