खानेपानी टंकी शिलान्यास

आदर्श समाज सम्वाददाता
असार १९, २०७६
11

पोखरा, १९ असार । पोखरा–९ स्थित नवप्रभात माविको हाताभित्र दश हजार लिटर अट्ने खानेपानी टंकीको शिलन्यास गपरिएको छ ।

अष्टेलिया स्थित St Johns College Team  बिद्यार्थी आफैले शिलन्यास गरेका हुन् । उक्त खानेपानी टंकीलाई आवश्यक सहयोग रकम पनि ती विद्यार्थीले नै गर्ने छन् ।

उक्त परियोजनाको व्यवस्थापन लायन्स क्लब पोखरा अन्नपूर्ण सल्लाहकार सोनाम साङ्पोले गरेका छन् । उक्त बिद्यालयका बिद्यार्थीलाई शुद्ध खानेपानी अभाब कलेजको विद्यार्थीले सहयोग गरेका छन् । लायन्स क्लब पोखरा अन्नपूर्णले केहि बर्ष देखि पोखरा आसपासका सरकारी बिद्यालयमा बार्षिकरुपमा ८ वटा बिद्यालयसम्म सहयोग गर्ने गरेको बतायएको छ । उक्त खानेपानी टंकी २ महिना भित्र सम्पन्न हुने जानाकारी लायन्स क्लब अफ पोखरा अन्नपूर्णका सचिव गणेश छबिले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width