पोखरा, १९ असार । पोखरा–९ स्थित नवप्रभात माविको हाताभित्र दश हजार लिटर अट्ने खानेपानी टंकीको शिलन्यास गपरिएको छ ।
अष्टेलिया स्थित St Johns College Team बिद्यार्थी आफैले शिलन्यास गरेका हुन् । उक्त खानेपानी टंकीलाई आवश्यक सहयोग रकम पनि ती विद्यार्थीले नै गर्ने छन् ।
उक्त परियोजनाको व्यवस्थापन लायन्स क्लब पोखरा अन्नपूर्ण सल्लाहकार सोनाम साङ्पोले गरेका छन् । उक्त बिद्यालयका बिद्यार्थीलाई शुद्ध खानेपानी अभाब कलेजको विद्यार्थीले सहयोग गरेका छन् । लायन्स क्लब पोखरा अन्नपूर्णले केहि बर्ष देखि पोखरा आसपासका सरकारी बिद्यालयमा बार्षिकरुपमा ८ वटा बिद्यालयसम्म सहयोग गर्ने गरेको बतायएको छ । उक्त खानेपानी टंकी २ महिना भित्र सम्पन्न हुने जानाकारी लायन्स क्लब अफ पोखरा अन्नपूर्णका सचिव गणेश छबिले बताए ।
Related News
सम्बन्धित समाचार
विपदबाट क्षतिग्रस्त संरचना निर्माण गर्न २ अर्ब ८८ करोड लाग्ने
नयाँ नोट मुद्रण नहुँदा डेढ अर्ब फाइदा, सटही २५ अर्बले घट्यो
दशैँमा पोखरामा सार्वजनिक यातायातमा निःशुल्क यात्रा
हुप्सेकोटका महिलालाई खसीबोका बेच्न भ्याइनभ्याइ, १ करोड बढीको बिक्री
पोखरामा क्रस कन्ट्री दौड तयारी
hero news full width
मुख्य समाचार
दशैँतिहारमा पोखराका होटलमा ३० प्रतिशत छुट
दशैँमा गावै रमाइलो, तर बाहिरिने कम
असाेज २२, २०८१सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल
असाेज २१, २०८१साहित्यकार शकुनको कृति चर्चा
असाेज २१, २०८१प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही
असाेज २१, २०८१गण्डकीमा इम्बोस्ड नम्बरको लफडा : पैसा लिने, प्लेट नदिने
असाेज २१, २०८१