भलाममा चक्रेढुंगा

आदर्श समाज सम्वाददाता
असार १२, २०७६
pppp

पोखरा–२० भलाममा रहेको पुरानो चक्रेढुंगा । जलप्रवाहले चक्र बनेको उक्त प्राकृतिक सम्पदामाथि शेषशायी लक्ष्मीनारायणको मूर्ति निर्माण गरी छत राखिएको छ । तस्बीर कृष्णप्रसाद वाँस्तोला /आदर्श समाज

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै