बनेपा, २८ जेठ । काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका–८ स्थित गैरापाटीमा एक व्यक्तिको करेन्ट लागेर मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी निरीक्षक दीपक रायका अनुसार हिजो बेलुका फ्युज गएर मिलाउन भन्दै बिजुलीको ट्रान्सफर्मरमा चढेको र करेन्ट लागेर मृत्यु भएको हो । मुत्यु हुनेमा सोही ठाउँका ६० वर्षीय रामशरण अधिकारी रहेको प्रहरीले जनाएको छ ।
“गाउँमा बेलाबखत आफैँले बिजुली लाइन बनाउने गर्दै आएको र सोही क्रममा फ्युज गएपछि बनाउनका लागि बिजुलीको ट्रान्सफर्मर भएको ठाउँमा चढ्दा करेन्ट लागेर मृत्यु भएको हो”, प्रहरी निरीक्षक रायले मृतकको शव परीक्षणका लागि बनेपास्थित शीर मेमोरियल अस्पतालमा राखिएको छ ।
Related News
सम्बन्धित समाचार
विन्ध्यवासिनी मन्दिरमा नवदुर्गा महोत्सव सुरु, नवदुर्गाले खिच्यो ध्यान
गोरखा दरबारमा विधिपूर्वक जमरा राखियो
सर्वोच्चले भन्यो–जोशीलाई हिरासतमुक्त गर्न सकिने
स्वास्थ्य मन्त्रालय परिसरमै लामखुट्टेको बासस्थान !
विन्ध्यवासिनी बसपार्कमा यात्रु सहायता कक्ष
hero news full width
मुख्य समाचार
बाढीपहिरामा परी २२८ जनाको मृत्यु
ढोरपाटनका मेयर कारागार चलान
असाेज १५, २०८१ज्येष्ठ नागरिकलाई महानगरको सम्मान
असाेज १५, २०८१सूर्य दर्शन सहकारीका थप एक प्रतिवादी पक्राउ
असाेज १५, २०८१२०९ को मृत्यु, २९ अझै बेपत्ता
असाेज १४, २०८१विपद्को कहर, राष्ट्रिय शोक घोषणा
असाेज १४, २०८१