बागलुङ ८ फागुन । बागलुङ नगरपालिका— ६ मा पाँचौ पञ्चकोटमा ज्ञानमहायज्ञ हुने भएको छ । मूल आयोजक समितिले बुधवार पत्रकार भेटघाट गरी उक्त ज्ञान महायज्ञका वारेमा जानकारी दिएको हो । महायज्ञ फागुन ९ देखि १५ गतेसम्म महायज्ञको सम्पूर्ण तयारी पुरा भएको छ ।
पञ्चकोटमा १०८ फिट अग्लो विश्वशान्ति कलस तथा पाँच हजार पाँच सय ५५ केजीको मुक्तिनाथ महाघण्ट राख्ने उदेश्यले महायज्ञ गर्न लागिएको मूल आयोजक समितिका अध्यक्ष ऋषिस्वामी प्रपन्नाचार्यले जानकारी दिए ।
बागलुङलाई पर्यटकीय गन्तव्य बनाउने उदेश्यले सरकारले निर्धारण गरेका १०० गन्तव्यमा बागलुङको पञ्चकोट पनि परेको छ । २०७१ साल फागुन १ गतेदेखि १५ गते पहिलोपटक स्वामी कमलनयनाचार्य मुक्तिनाथबाबा को सक्रियतामा शुरूवात भएको महायज्ञ प्रत्येक बर्ष नियमितरूपमा संचालन हुदै आएको छ ।
Related News
सम्बन्धित समाचार
चिनियाँ पर्यटकको दुईदिनपछि उद्धार
९ महिना मै भित्रिए मुस्ताङमा १ लाख पर्यटक
पोखरामा क्रस कन्ट्री दौड तयारी
दशैँतिहारमा पोखराका होटलमा ३० प्रतिशत छुट
मनाङमा पर्यटक चहलपहल बढ्यो
hero news full width
मुख्य समाचार
दसैँको अघिल्लो दिन बाध्यतामा मुलुक छाड्नेहरु
हर्षोल्लासका साथ मनाइँदै विजया दशमी
असाेज २६, २०८१दसैँलाई कोसेली मुस्ताङी स्याउ
असाेज २५, २०८१विपदबाट क्षतिग्रस्त संरचना निर्माण गर्न २ अर्ब ८८ करोड लाग्ने
असाेज २४, २०८१नयाँ नोट मुद्रण नहुँदा डेढ अर्ब फाइदा, सटही २५ अर्बले घट्यो
असाेज २३, २०८१दशैँमा पोखरामा सार्वजनिक यातायातमा निःशुल्क यात्रा
असाेज २३, २०८१