बागलुङ ८ फागुन । बागलुङ नगरपालिका— ६ मा पाँचौ पञ्चकोटमा ज्ञानमहायज्ञ हुने भएको छ । मूल आयोजक समितिले बुधवार पत्रकार भेटघाट गरी उक्त ज्ञान महायज्ञका वारेमा जानकारी दिएको हो । महायज्ञ फागुन ९ देखि १५ गतेसम्म महायज्ञको सम्पूर्ण तयारी पुरा भएको छ ।
पञ्चकोटमा १०८ फिट अग्लो विश्वशान्ति कलस तथा पाँच हजार पाँच सय ५५ केजीको मुक्तिनाथ महाघण्ट राख्ने उदेश्यले महायज्ञ गर्न लागिएको मूल आयोजक समितिका अध्यक्ष ऋषिस्वामी प्रपन्नाचार्यले जानकारी दिए ।
बागलुङलाई पर्यटकीय गन्तव्य बनाउने उदेश्यले सरकारले निर्धारण गरेका १०० गन्तव्यमा बागलुङको पञ्चकोट पनि परेको छ । २०७१ साल फागुन १ गतेदेखि १५ गते पहिलोपटक स्वामी कमलनयनाचार्य मुक्तिनाथबाबा को सक्रियतामा शुरूवात भएको महायज्ञ प्रत्येक बर्ष नियमितरूपमा संचालन हुदै आएको छ ।
Related News
सम्बन्धित समाचार
पर्यटन समस्या सम्बोधनको माग
विदेशमा देखिएको सपनामा रमाउँदै पर्यटक
गाउँलेलाई भिटोफको गाइड तालिम
पोखरालाई पर्यटीय राजधानी बनाउन परिषद्को सुझाव
पर्यटनमा बजेटका वाचा सधैं अपुरा
hero news full width
मुख्य समाचार
प्रतिष्ठान स्वायत्त नहुँदा काम गर्न गाह्रो भएको छ : पद्मराज ढकाल
ल्यान्डफिल साइट स्थानान्तरण विवाद : नगरसभाबाटै निर्णय सच्याउन माग
असार १९, २०७९मुख्यमन्त्रीले निर्णय नलिंदा गण्डकीमा गञ्जागोल
असार १९, २०७९अरुणा र प्रदीप वर्ष खेलाडी
असार १८, २०७९खानेपानीमा इ–कोली जीवाणु भेटियो
असार १८, २०७९कटुस पनि किनेर खान्छन् नेपाली
असार १७, २०७९