पोखरा, ६ चैत । युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार विश्वकर्मालाई जन्मस्थान घार्मीमा स्थानीय बासिन्दाले स्वागत सहित सम्मान गरेका छन्।
मन्त्री बनेयता पहिलो पटक जन्मस्थान पोखरा लेखनाथ महानगरपालिका वडा १९, घार्मी आएका मन्त्री विकलाई स्थानीय भूमेश्वर प्रावि र महेन्द्र माविका विद्यार्थीसहित स्थानीयले भव्य स्वागत गरेका हुन्।मन्त्री बिकलाई स्थानीयबासीले स्वागत गर्दै गाउँमा भएका विकास निर्माण तथा आफूहरुलेे भोग्नुपरेका समस्याबारे अवगत गराएको एमाले नगर कमिटी सदस्य डिल्लीराम पौडेलले जानकारी दिए।
सो सम्मानपछि मन्त्री बिक आफ्नो घर गएर बुवा डिलबहादुर सुनारसँग आशीर्वाद लिएका थिए ।
मन्त्री विकको साथमा जिल्ला खेलकुद विकास समिति अध्यक्ष यामबहादुर गुरुङ, एमाले नेता बलाराममान सिंह भण्डारी, डिल्लीराम पौडेल, हिमलाल पौडेल, विद्यार्थी नेता शेखर गौतम, भरतमान गुरुङ, पत्रकार शिशिर पाडेल लगायत स्थानीय नेता कार्यकर्ता घार्मी पुगेका थिए।
Related News
सम्बन्धित समाचार
दुर्घटना न्यूनीकरण गर्न ट्राफिक सप्ताह
नेपालकै ठूलो ‘हटमिक्स प्लान्ट’ बाट कालोपत्रे गरिँदै
कांग्रेस गण्डकीको भवन असोज अगावै सम्पन्न गरिने
प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
दुर्घटना न्यूनीकरण गर्न ट्राफिक सप्ताह
hero news full width
मुख्य समाचार
गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
वैशाख २५, २०८१गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
वैशाख २५, २०८१मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
वैशाख २५, २०८१ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
वैशाख २४, २०८१फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
वैशाख २४, २०८१