पोखरामा २ टिप्पर नियन्त्रणमा

आदर्श समाज सम्वाददाता
माघ १५, २०८०
tipper

पोखरा । कास्की प्रहरीले २ टिप्पर नियन्त्रणमा लिएको छ । आइतबार दिउँसो पोखरा १, जौबारीमा नदीजन्य पदार्थ (ढुंगा) अवैधरुपमा ओसारपसार गरेको भन्दै प्रहरीले ग२प ३०९ र लु२ख ८१६ ती टिप्पर नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएका ती टिप्पर आवश्यक अनुसन्धान एवं कारबाहीको लागि पोखरा महानगरपालिकाको कार्यालयमा राखिएको प्रहरीले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width