पहिचान पुरस्कार घोषणा

आदर्श समाज सम्वाददाता
मंसिर २७, २०८०
pahichan

पोखरा । ‘थाङ्ग्रा’ र ‘जङ्क्सन पिपलबोट’ लाई पहिचान पुरस्कार यस वर्षको पहिचान पुरस्कार प्रगति राईको उपन्यास ‘थाङ्ग्रा’ र प्रकाश गुरागाईंको कृति ‘जङ्क्सन पिपलबोट नयाँ सडकको कथा’ लाई संयुक्तरुपमा प्रदान गरिने भएको हो ।

पहिचान पुरस्कार कोषका तर्फबाट संस्थापक नरेश काङमाङ राईले मंगलबार विज्ञप्ति जारी गरी उक्त जानकारी गराएका हुन् ।

यसअघि, पुरस्कार लागि उत्कृष्ट ८ पुस्तक पुरस्कार छनोटका लागि सिफारिस गरिएको थियो । जसमा शुन्यको मूल्य, रसिया राग, कामी, आतोओडा, मद्वारा मेरो निर्माण र तीन फरक विषय (फोकल्याण्ड युद्धका सिपाही, पहिलो विश्वयुद्धका चिठी र उनै जंगबहादुर) पनि छनोटमा परेका थिए ।

Related News

सम्बन्धित समाचार

  • अक्षरयात्राको २१० औं शृंखला खास्टेतालमा

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । जीवन र जगत्को यथार्थबोधका लागि अक्षरयात्रा भन्ने उद्घोषका साथ वि.सं. २०६२ साल असारदेखि निरन्तर सञ्चालन गर्दै आएको पर्यटकीय…
  • छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित

    आदर्श समाज सम्वाददाता वैशाख ९, २०८१
    पोखरा । छन्द दिवस अवसरमा शनिबार माधव वियोगी वाङ्मय प्रतिष्ठानले छन्दकविता वाचक शिव त्रिपाठीलाई छन्द बचाऊँ वाचनकला पुरस्कार प्रदान गरेको…
  • सबीको अपरिभाषित आभा लोकार्पित

    आदर्श समाज सम्वाददाता वैशाख ९, २०८१
    काठमाडौं । मुक्तक साधनामा २ दशकदेखि क्रियाशील सबी श्रेष्ठको कृति ‘अपरिभाषित आभा’ शनिबार काठमाडौंमा लोकार्पण गरिएको छ । आवरण प्रकाशनले…
  • छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । छन्द दिवस अवसरमा शनिबार माधव वियोगी वाङ्मय प्रतिष्ठानले छन्दकविता वाचक शिव त्रिपाठीलाई छन्द बचाऊँ वाचनकला पुरस्कार प्रदान गरेको…
  • सिर्जनशीलमा दार्शनिक ज्ञानको प्रबोधीकरण

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान पोखरामा शनिबार कवि शिरोमणि लेखनाथ पौड्यालका काव्यमा अद्वैत वेदान्त दर्शन शीर्षकको अनुसन्धानमा केन्द्रित रही प्रबोधीकरण…

hero news full width