यो वेबसाइट आदर्श समाज राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली तथा अङग्रेजी भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।
आदर्श समाज राष्ट्रिय दैनिकको यस क्षेत्रमा आफ्नो छुट्टै पहिचान छ। यस क्षेत्रमा यो एक सर्वाधिक पढिने पत्रिका भएको छ। ‘समुन्नतिका लागि स्वतन्त्र पत्रकारिता’ नाराका साथ अघि बढेको यस पत्रिकाले नारा अनुसार व्यवहारमा पनि स्वतन्त्र रहेर पत्रकारिताको धर्म निर्वाह गरिरहेको छ।
पोखरा । पत्रकार अमृत पौडेलको लोकदोहोरी गीत ‘पार्याै बन्धकी’ बजारमा आएको छ । पत्रकार पौडेलले स्व. शेरबहादुर गुरुङको सहकार्यमा सलल बग्यो गण्डकी…’ बोलको दोहोरीगीत बजारमा आएको हो ।
१५ वर्षअघि नमस्ते पोखरा रेकर्डिङ स्टुडियोमा रेकर्ड यो गीत विन्ध्यवासिनी म्युजिक प्रालिमार्फत डिजिटल प्लेटफर्ममा आएको हो । गीतमा चर्चित लोकदोहोरी गायक राजु परियार, शेरबहादुर गुरुङ, लक्ष्मी न्यौपाने र अमृत पौडेलको स्वर छ।
विनोद बाजुरालीले एरेन्ज गरेको गीतको शब्द/संगीत गीतकार श्रीराम पौडेल निर्दोषको हो । प्रेस युनियन उपत्यका तथा प्रतिष्ठान प्रदेशमो हालै सचिव (खुला) मा निर्वाचित अमृत पौडेल नयाँपुस्ता चलाउँछन् । धेरै वर्षअघि प्रस्तुत यो गीत आफ्ना सहयात्री स्वर्गीय गुरुङप्रति समर्पित गरेको उनले जनाए ।
काठमाडौं म्याराथनमा इनड्राइभको सहकार्य
असाेज १०, २०८०मनिपाल घटनापछि प्रदेशभर ओपिडी सेवा ठप्प
असाेज १०, २०८०१९ औं एसियाली खेलकुद : २२८ पदकको छिनोफानो, नेपाल पदकविहीन
असाेज १०, २०८०गोल्डेन सहकारीमा कृष्णप्रसाद पोख्रेल
असाेज ६, २०८०काम गर्न खोज्छु, विरोध मात्रै हुन्छ : मेयर आचार्य
असाेज ७, २०८०राधाकृष्ण वृद्धाश्रममा प्रेम दोहोरिए
असाेज ८, २०८०मनिपाल घटनापछि प्रदेशभर ओपिडी सेवा ठप्प
असाेज १०, २०८०
Related News
सम्बन्धित समाचार
जादुयी स्वरकी धनी सिम्रन
गीतसंगीतमार्फत अधिकार खोज्दै कलाकार कल्पना
बजारमा प्रियाको ‘मनको भारी’
प्रकाशको ‘दमाई महाराज’ सार्वजनिक
इन्द्रधाराको ‘मुस्ताङे नानी’ सार्वजनिक
hero news full width
मुख्य समाचार
मनिपाल घटनापछि प्रदेशभर ओपिडी सेवा ठप्प
१९ औं एसियाली खेलकुद : २२८ पदकको छिनोफानो, नेपाल पदकविहीन
असाेज १०, २०८०तिब्बती शरणार्थीसँग त्रसित चीन
असाेज ९, २०८०तनहुँमा डेंगु संक्रमणबाट ३ जनाको मृत्यु
असाेज ९, २०८०पोखरामा खटिए नयाँ नगर प्रहरी
असाेज ८, २०८०वात्स्यायनलाई पद्मश्री साधना सम्मान, मनुलाई पद्मश्री साहित्य पुरस्कार र सुरेशराज शर्मालाई पद्मश्री गौरव पुरस्कार
असाेज ८, २०८०