यो वेबसाइट आदर्श समाज राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली तथा अङग्रेजी भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।
आदर्श समाज राष्ट्रिय दैनिकको यस क्षेत्रमा आफ्नो छुट्टै पहिचान छ। यस क्षेत्रमा यो एक सर्वाधिक पढिने पत्रिका भएको छ। ‘समुन्नतिका लागि स्वतन्त्र पत्रकारिता’ नाराका साथ अघि बढेको यस पत्रिकाले नारा अनुसार व्यवहारमा पनि स्वतन्त्र रहेर पत्रकारिताको धर्म निर्वाह गरिरहेको छ।
पोखरा । गण्डकी प्रदेश सभामा नेकपा एमालेको प्रमुख सचेतकमा बालगुङका समानुपातिक सांसद गोविन्दबहादुर नेपाली मनोनीत भएका छन् । संसदीय दलका नेता खगराज अधिकारीले नेपालीलाई जेठ २२ गतेको मितिबाट लागु हुनेगरी प्रमुख सचेतकमा नियुक्त गरेका हुन् । पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्री हुँदा नेपाली राजनीतिक सल्लाहकार थिए ।
अधिकारी मुख्यमन्त्री भएका बेला नवलपुरका रोशनबहादुर गाहा थापा प्रमुख सचेतक थिए । गाहा मन्त्री भएपछि उक्त पद खाली थियो । प्रदेश सभा सदस्यहरुलाई निर्देशनका साथै ह्विप जारी गर्ने लगायत अधिकार प्रमुख सचेतकमा हुन्छ । शून्य, विशेष र अरु बेलामा बोल्ने सदस्यको नामावली कार्य व्यवस्था परामर्श समितिमा बुझाउने जिम्मा पनि उसैको हुन्छ ।
कांग्रेसले गोरखाका नन्दप्रसाद न्यौपाने, माओवादी केन्द्रले बागलुङकी कुसुम बुढामगर र राप्रपाले बिन्दु अधिकारी पहाडीलाई प्रमुख सचेतक बनाएको छ । प्रमुख सचेतकलाई गाडी, इन्धन र आवास सुविधा प्रदेश सभाले उपलब्ध गराउँछ ।
काठमाडौं म्याराथनमा इनड्राइभको सहकार्य
असाेज १०, २०८०मनिपाल घटनापछि प्रदेशभर ओपिडी सेवा ठप्प
असाेज १०, २०८०१९ औं एसियाली खेलकुद : २२८ पदकको छिनोफानो, नेपाल पदकविहीन
असाेज १०, २०८०गोल्डेन सहकारीमा कृष्णप्रसाद पोख्रेल
असाेज ६, २०८०काम गर्न खोज्छु, विरोध मात्रै हुन्छ : मेयर आचार्य
असाेज ७, २०८०राधाकृष्ण वृद्धाश्रममा प्रेम दोहोरिए
असाेज ८, २०८०मनिपाल घटनापछि प्रदेशभर ओपिडी सेवा ठप्प
असाेज १०, २०८०
Related News
सम्बन्धित समाचार
मनिपाल घटनापछि प्रदेशभर ओपिडी सेवा ठप्प
१९ औं एसियाली खेलकुद : २२८ पदकको छिनोफानो, नेपाल पदकविहीन
तिब्बती शरणार्थीसँग त्रसित चीन
तनहुँमा डेंगु संक्रमणबाट ३ जनाको मृत्यु
पोखरामा खटिए नयाँ नगर प्रहरी
hero news full width
मुख्य समाचार
वात्स्यायनलाई पद्मश्री साधना सम्मान, मनुलाई पद्मश्री साहित्य पुरस्कार र सुरेशराज शर्मालाई पद्मश्री गौरव पुरस्कार
घान्द्रुक होटलका पायोनियर
असाेज ८, २०८०अध्ययन टोलीले बुझायो प्रतिवेदन : फर्किएला फिर्केको फेरो ?
असाेज ७, २०८०जेल डायरी परिचर्चा : विचारले चिनिएका बिपी
असाेज ६, २०८०गण्डकीका मन्त्रीको सम्पत्ति: मुख्यमन्त्रीको मारुती, भौतिकमन्त्रीको एस्काभेटर
असाेज ६, २०८०हेमदेवी धर्म संस्कृतिपुरस्कारबाट कमलनयनाचार्य सम्मानित
असाेज ६, २०८०