बलराम गौतमको श्रद्धाञ्जली सभा

आदर्श समाज सम्वाददाता
फागुन ३, २०७९
balram gautam (1)

पोखरा । नेकपा एमाले गण्डकी प्रदेश कमिटीका सदस्य बलराम गौतमको पाँचौ दिनको पुण्य तिथिमा नेकपा एमाले कास्कीले श्रद्धाञ्जली सभा गरेको छ ।

गत माघ २८ गते वीरगञ्जमा मृत फेला परेका गौतमको आज पाँचौ दिनको तिथिमा एमाले कास्कीले उनको निवासमा श्रद्धाञ्जली सभा गरेको हो ।

सभामा नेकपा एमालेका केन्द्रीय सदस्य तथा कास्की इन्चार्ज कृष्ण थापाले स्वर्गीय बलरामले पार्टीमा पु¥याएको योगदान सधैं स्मरणीय रहने बताए । उनले बलरामप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारमा जनमा समवेदना प्रकट गरेका थिए ।

नेकपा एमाले कास्कीका अध्यक्ष तथा संघीय सांसद मनबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले कास्कीका सचिव बैनबहादुर क्षेत्रीले गौतमले समाज परिवर्तनमा पु¥याएको योगदानको चर्चा गरेका थिए ।

पोखरा ४ गैह्रापाटन निवासी गौतमको घरमा आयोजित श्रद्धाञ्जली सभामा एमालेका नेता तथा कार्यक्रमको उपस्थिति रहेको थियो ।

Related News

सम्बन्धित समाचार

  • लक्ष्मीनारायण टोल विकासको सभा

    आदर्श समाज सम्वाददाता जेठ ५, २०८१
    पोखरा । लक्ष्मीनारायण टोल विकास संस्था, पोखरा १३ आर्वाको साधारण सभा शनिबार सम्पन्न भएको छ । पोखरा १३ का अध्यक्ष…
  • दानबहादुरसहित  ४ एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

    आदर्श समाज सम्वाददाता जेठ ५, २०८१
    काठमाडौं । नेपाल प्रहरीका ४ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी नायब महानिरीक्षक (डिआइजी)मा बढुवाका लागि सिफारिस गरिएको छ । गृह…
  • प्रतिभामा बोल्ने कलासम्बन्धी तालिम

    आदर्श समाज सम्वाददाता जेठ ४, २०८१
    पोखरा । पोखराको नदीपुरस्थित प्रतिभा माध्यमिक विद्यालयले अतिरिक्त क्रियाकलापअन्तर्गत विद्यार्थीहरूका लागि तालिम सम्पन्न गरेको छ । तालिममा कक्षा ४ देखि…
  • विवाद समाधानमा न्यायिक समिति सक्रिय

    आदर्श समाज सम्वाददाता जेठ ४, २०८१
    पोखरा । कास्की जिल्ला अदालतका न्यायाधीश नवराज दाहालले स्थानीय तहका विवाद न्यायिक समिति मार्फत समाधान हुँदा मुद्दाको भार घटेको बताएका…
  • वैदेशिक रोजगार शाखा संरक्षण संघको रक्तदान

    आदर्श समाज सम्वाददाता जेठ ४, २०८१
    पोखरा । वैदेशिक रोजगार शाखा संरक्षण संघ गण्डकी प्रदेशद्वारा आयोजित रक्तदान कार्यक्रममा ६० युनिट रगत संकलन भएको छ । नेपाल…

hero news full width