पोखरा । लुम्बिनी विकास बैंकका सिनियर डेपुटी सिइओ पवन ढकालको निधन भएको छ । हृदयाघातपछि लामो समयदेखि उपचाररत ढकालको बुधबार काठमाडौंमा निधन भएको हो ।
माछापुच्छ्र्रे, कैलाश विकास बैंक हुँदै उनी लुम्बिनी विकास बैंकमा उनी आबद्ध भएका थिए ।
तनहुँका स्थायी बासिन्दा उनको परिवार हाल पोखराको पस्र्याङमा बस्दै आएको छ । उनको आजै काठमाडौंमा अन्त्येष्टि हुने भएको छ ।
Related News
सम्बन्धित समाचार
लक्ष्मीनारायण टोल विकासको सभा
दानबहादुरसहित ४ एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस
प्रतिभामा बोल्ने कलासम्बन्धी तालिम
विवाद समाधानमा न्यायिक समिति सक्रिय
वैदेशिक रोजगार शाखा संरक्षण संघको रक्तदान
hero news full width
मुख्य समाचार
काम चलाउ सरकारद्वारा दोस्रो आवधिक योजनाको आधारपत्र परिमार्जन, पाण्डे सरकारले तय गरेको सोच समेत फेरियो
एचआइभी संक्रमणले पढाइबाट वञ्चित
जेठ ५, २०८१उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
जेठ ५, २०८१पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
जेठ ५, २०८१मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
जेठ ४, २०८१फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
जेठ ४, २०८१